"नेपाल एकिकरण अभियानका लडाँइहरू" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-बिभिन्न +विभिन्न)
सा ls
पङ्क्ति २७:
== '''पश्चिम बिजय अभियान''' ==
विभिन्न कमान्डर हरूको नेतृत्वमा गएको नेपाली सेनाको टोलीले [[कास्की जिल्ला|कास्की]], [[लमजुङ जिल्ला|लमजुङ]] तथा लगायतका राज्य हरू नेपालमा मिलायो।
त्यहाँ बाट अगाडि बढेको। सेनाले पश्चिममा [[सतलज नदी]] तरेर [[काँगडा किल्ला]] पुगी त्यो किल्ला पनि ३ वर्ष सम्म बडाँकाजी अमर सिंह थापाको शासनमा रह्यो तर पछि [[पंजाव]]का राजा रणजित सिहं सँग काँगडा का राजाले सहयोग मागेर लडाईं गरी नेपाली सेनालाई सतलज नदी वारी फर्किन बाध्य बनाए। साथै [[बहादुर शाह]]को नायबी कालमा नेपाल पूर्वमा [[सिक्किम]], भुटान सम्म पुग्यो। जस्लाईजसलाई [[टिस्टा]] देखि [[काँगडा]] सम्मको [[विशाल नेपाल]] भनिन्नछ। राजकुमार बाहदुर शाहको मृत्युपछि [[पाल्पा जिल्ला|पाल्पा]]लाई नेपालमा मिलाउने बाहेक नेपाल एकिकरण अभियानको अन्त्य हुन पुग्यो।
 
== यो पनि हेर्नुहोसः ==