"टेलिफोन" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- जस्ले + जसले )
सा ls
पङ्क्ति ११:
=== कस्तो थियो शुरुको फोन? ===
[[चित्र:Alt Telefon.jpg|right|thumb|An [[Olivetti]] [[घुमायेर डायल गर्ने टेलिफोन]], c.१९४०s]]
पहिला टेलिफोनमा ध्वनी सन्देश जाने र आउने एउटै तारको प्रयोग गरिन्थ्यो र जमीन मुनिबाट टेलिग्राम सिस्टम जस्तै टेलिफोनबाट पनि सन्देश पठाइन्थ्यो । त्यसमा एउटै ठाँउ हुन्थ्यो जस्लाईजसलाई बोल्ने बेला मुखको छेउमा ल्याएर बोलिन्थ्यो र सुन्ने बेला कान नजीक ल्याएर सुनिन्थ्यो ।
 
=== विकास क्रम ===
[[चित्र:1896 telephone.jpg|thumb|१८९६को एउटा फोन [[स्विडेनबाट]]]]
त्यती बेला टेलिफोनमा म्याग्नेटो वा ब्याट्री लगाइन्थ्यो जसले गर्दा उच्च भोल्टेज उत्पन्न हुन्थ्यो । यो एक्सचेंज अपरेट गर्नको लागि एउटा सिग्नलको काम गर्थ्यो।
सन् १८७७-८८ मा एडिसनले कार्बन माइक्रोफोन बनाउनु भयो, जस्लाईजसलाई टेलिफोनमा लगाउन थालियो। यस कार्बन माइक्रोफोनलाई १९२०मा [[रेडियो]]मा कार्यक्रम प्रसारणको समयमा लगाउन थालियो। टेलिफोनमा चार तारको सर्किटको प्रयोग गरिन्थ्यो।
 
== नेपालमा दूरसञ्चारको इतिहास ==
"https://ne.wikipedia.org/wiki/टेलिफोन" बाट अनुप्रेषित