"विक्रमादित्य" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- लागी + लागि )
सा बोट: स्वचालित पाठ परिवर्तन (- जस्मा + जसमा )
पङ्क्ति १५:
==संक्षिप्त जीवनी==
==प्रसिद्ध कथा==
विक्रमादित्यको जीवनिको एक अङ्ग यो पनि हो विक्रम र वेतालको संबाद यसलाई [[वेताल पच्चीसी]] भनेर जनिन्छ यो संबादमा बेतालले बिक्रमलाई पच्चीस वटा प्रश्नसोधेको छ ती प्रश्न द्वारा बिक्रमको कुशलता र कति न्याय पूर्ण राजा थिए त्यसको ज्ञान हुन्छ । अन्य [[सिंहासन वत्तिसी]] नामक कथा छ जस्माजसमा विक्रमादित्यको सुरता वीरता उदारताको वर्णन सिंहासनमा रहेका ३२ पुतलीले गरेका छ त्यो सिंहासन वर्षौ पछि राजा भोजले गाडिएको अवस्थामा फेला पारेका थिए ।
 
==सन्दर्भ==
"https://ne.wikipedia.org/wiki/विक्रमादित्य" बाट अनुप्रेषित