"पेप ग्वार्दिओला" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-बर्ष +वर्ष)
सा बोट: स्वचालित पाठ परिवर्तन (- जस्मा + जसमा )
पङ्क्ति ३६:
 
पेप ग्वार्डीओला मध्यपङतिबातट खेल्दथे । उनले बार्सिलोनाबाट पहिलो युरोपियन कप तथा लगातार ४ पटक स्पायनिस लिग जित्ने टोलिका खेलाडि थिए । सन् १९९७ देखि २००१ सम्म बार्सिलोनाको कप्तानको रुपमा खेले । सन २००२ देखी १ वर्ष रोमा बाट खेले,२००३ देखी २००५ कतारी क्लब अल अहलि तथा २००५ देखी २००६ मेकिकन क्लब डोराडस बाट खेले
राष्ट्रिय टोलिबाट ४७ खेल खेलेका छन् जस्माजसमा १९९४ को विश्व कप र २०० को युरो कप पनि रहेको छ ।
 
खेलाडी जिवन बाट सन्यास लिगि सकेपछी सन २००७ मा बार्सिलोना बि को प्रशिक्षक भईकाम गरे र सन् २००८ देखी २०१२ सम्म बार्सिलोनाको प्रशिक्षक भए र २०१३ देखी २०१६ सम्म बायर्न म्युनिख र २०१६ देखि म्यानचेस्टर सिटीको प्रशिक्षको रुपमा काम गरि रहेका छन् । मुख्यतया उनी प्रशिक्षणमा पोजेसन फुटबल तथा अक्रामक (अटाकिइ) र पेरेसिङ को शैलिलई जोड दिन्छन