"लोकविश्वास" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
सा बोट: स्वचालित पाठ परिवर्तन (- जस्को + जसको )
पङ्क्ति १९५:
३) रसियामा नयाँ वर्षको पहिलो दिनलाई भाग्य हेर्ने दिनको रूपमा मनाइन्छ। यस दिन बिहानै युवतीहरू एउटा स्थानमा भेलाभई एउटा पानीले भरेको बाल्टिनमा आ-आफ्ना औंठी आदि सामान खसाल्छन्, हल्लाउँछन् र गीत गाउँछन्। बाल्टिन हल्लाउँदा जसको बस्तु माथि आउँछ उसको भाग्य राम्रो रहेको र बस्तु माथि नआउनेको भाग्य नराम्रो भएको विश्वास गरिन्छ।
 
४) रुसमा सिमिक र त्रोइत्सा नामका भाग्य हेर्ने पर्वमा युवतीहरू जंगलमा गई एकएक वटा विरोजा नामका रुख रोजेर रुखमा सानो घाउ खोपी घाउमा रेशमी कपडा बेरेर र्फकन्छन्। निश्चित दिनपछि गई रेशमी कपडा फुकालेर हेर्दा जसको रुखमा खोपेको ठाउँमा पालुवा लागेको छ उसको छिट्टै विवाह हुने र जस्कोजसको रुखमा पालुवा लागेको छैन उसको अझै विवाह नहुने विश्वास गरिन्छ -शुक्ल, १९७६इः ६९)।
 
५) जिसस क्राइस्ट मृत्युदण्डपछि ब्यँुतेको दिनलाई 'इस्टर' पर्वका रूपमा मनाइन्छ। रोमानियाँमा यस अवसरमा नाचगान गर्ने चलन छ। यस अवसरमा नाचगान गर्नाले खेतीपाती राम्रो हुने, उत्पादन बढ्ने र बिरामी परिँदैन भन्ने लोकविश्वास छ -जान लिङ, १९९७इः ७०)।
"https://ne.wikipedia.org/wiki/लोकविश्वास" बाट अनुप्रेषित