७४,१४८
edits
Sarojbot (कुरा गर्ने • योगदान) सा (बोट: स्वचालित पाठ परिवर्तन (- लागी + लागि )) |
Sarojbot (कुरा गर्ने • योगदान) सा (बोट: स्वचालित पाठ परिवर्तन (- जस्को + जसको )) |
||
'''रोपाईं जात्रा''' [[आषाढ|असार]]को महिना [[धान]]को रोपाइ गरी सके पछी मनाइन्छ । यो [[नेवार जाति|नेवार]] संस्कृतिबाट सुरू भएको जात्रा हो । धान रोप्ने काम सकिएको खुशीयालीमा यो जात्रा मनाइन्छ । यो जात्रामा [[रोपाईं]]मा धान रोपे झैं गरी नाच्ने गाउने गरिन्छ । रोपाइ जात्रा मनाउन खेतालाहरू जम्मा भएर बाजा गाजाका साथ ज्युला (धान रोप्ने खेतहरू मात्र भएको ठाउँ)मा गएर [[असारे गीत]] गाउँदै र नाँच्दै रमाईलो गर्दछन् ।
==रोपाईं जात्रा मनाउने तरिका==
रोपाईं जात्रालाई [[कर्णाली अञ्चल]]का जिल्लाहरूमा चोपाइ भनिन्छ । यहाँको चलन अनुशार चोपाइ एक प्रथा हो । चोपाइ प्रथामा रोपाईं जात्रा जस्तै जात्रा गरिन्छ । खास गरेर [[जुम्ला जिल्ला]]मा रोपाईं जात्रालाई चोपाइ भनिन्छ । यहाँको भाषामा चोपाइ भन्नाले चोप्ने (डुबाउने) भन्ने बुझिन्छ ।
==यो पनि हेर्नुहोस्==
|
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/876464" बाट अनुप्रेषित