"अर्ना" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा clean up, replaced: बंगलादेश → बङ्गलादेश स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति १६:
| binomial_authority = ([[:en:Carl Linnaeus|लिन्नेअस(Linnaeus)]], १७५८
}}
'''अर्ना''' बोभिडेई (Bovidae) परिवार अन्तर्गत पर्ने लोपोन्मुख जंगली [[जनावर]] तथा घरपालुवा भैंसीको पूर्वज हो। यो जंगली बोभिड (bovid) जाती दोस्रो ठूलो जनावर हो, जुन गौरीगाई भन्दा केवल थोरै सानो हुन्छ। अर्ना अहिले (पश्चिम देखि पूर्व तिर) [[नेपाल]], [[भारत]], [[भुटान|भूटान]], [[म्यानमार]] र [[थाइल्याण्ड]]मा बचेका छन। अर्ना [[पाकिस्तान]], [[बंगलादेश|बङ्गलादेश]], [[लाओस]] र [[भियतनाम]] लगायतका देशबाट चाही विलुप्त भईसके। अर्ना उत्तरी [[अस्ट्रेलिया]]मा पनि पाइन्छन्।
 
घरपालुवा भैसीको पूर्वजमानिने अर्नालाई भैंसीको हुलमा मिसाईदियो भने चिन्न निक्कै गाह्रो हुन्छ। उस्तै रङ, उस्तै शारीरिक बनोट र कराउँदाको आवाजपनि उस्तै हुन्छ। त्यतिहुदा हुदै पनि यी दुईमा केहि भिन्नता छन्। अर्नाको कानको रौं र घुडाको घेरा सेता हुन्छन्। आँखीभौं पनि केहि सेतो र खैरो हुन्छ।
पङ्क्ति २६:
 
==वासस्थान==
अर्ना ओसिलो घाँसे मैदान,धापिलो क्षेत्र र बाक्लो वनस्पति भएको बाढी गइरहने समतल भू-भाग वा उपत्यकामा बस्छ ।
 
==संख्या तथा संरक्षण स्थिति==
पङ्क्ति ३५:
* २०६७ साल- २३७
* २०६८ साल- २५९
* २०७० साल-३३७ रहेको छ।<ref name="हाका-हाकी,२०७१ जेठ अङ्क">हाका-हाकी,२०७१ जेठ अङ्क </ref>
 
==अर्ना सम्बन्धी कसुर==
 
अर्ना मार्ने वा घाइते बनाउनेलाई बढिमा एकदेखि १० वर्षसम्म कैद वा ५० देखि ७५ हजार रूपैयाँसम्म जरिमाना वा दुवै सजाय हुने व्यवस्था छ।<ref name="">हाका-हाकी,२०७१ जेठ अङ्क <"/ref>
 
==यो पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/अर्ना" बाट अनुप्रेषित