"सुसाङ्ख्य" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: मोबाईल → मोबाइल (2) स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा बोट: स्वचालित पाठ परिवर्तन (- जस्को + जसको )
पङ्क्ति ४:
}}
 
'''कम्प्युटर''' एउटा प्रोग्रामेबल यन्त्र हो । कम्प्युटर शब्द ल्याटिन शब्द '''Computare''' बाट आएको हो । जस्कोजसको अर्थ गणना गर्नु हो । यन्त्रको बनावट लगातार र स्वचालित भई गणितिय अथवा तार्किक क्रमाङ्कहरूको कार्य पुरा गर्ने हुन्छ । निश्चित निर्देशनअनुसार कार्य सम्पादन गरि नतिजा प्रस्तुत गर्ने मानव निर्मित यन्त्रलाई कम्प्युटर भनिन्छ । जुन एउटा विधुतीय साधन हो । अाज भन्दा करिब ६०/७० वर्ष पहिले हिसाब गर्ने यन्त्रलाई कम्प्युटर भन्न थालिएको थियो । सुरु सुरुमा कम्प्युटर भन्नाले एउटा साधारण हिसाब गर्ने विधुतीय यन्त्र भन्ने बुझिन्थ्याे । तर अाज कम्प्युटर जुनसुकै पनि कार्य गर्न सक्ने शक्तिशाली साधन बन्न् पुगेको छ । विकासकाे लागि हरेक क्षेत्रमा कम्प्युटरकाे प्रयाेग हुन थालेको छ । कुनै पनि क्रमाङ्कको कार्यलाई चाहे जति परिवर्तन गरेर कम्प्युटरलाई एक भन्दा धेरै समस्याहरू समाधान गर्न प्रयोग गर्न सकिन्छ।
 
विशेष गरि कम्प्युटर दुई वटा तत्वहरू मिलेर बनेको हुन्छ । ती हुन् कम्प्युटर हार्डवेयर र कम्प्युटर सफ्टवेयर । यी दुई बिच निकै घनिष्ठ सम्बन्ध रहेको हुन्छ । हार्डवेयर विना सफ्टवेयरले केही काम गर्न सक्दैन र सफ्टवेयर विना पनि हार्डवेयरले केही कार्य सञ्चालन गर्न सक्दैन । यी दुवै हार्डवेयर र सफ्टवेयरको पुर्ण मिलन भएपछि मात्र कम्प्युटरले कार्य सञ्चालन गर्न सक्छ । त्यसैले यी दुई तत्वहरूलाई एकै सिक्काको दुई पाटोको रूपमा वर्णण गर्न सकिन्छ ।
"https://ne.wikipedia.org/wiki/सुसाङ्ख्य" बाट अनुप्रेषित