"इस्लाम धर्म" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- जस्ले + जसले )
सा बोट: स्वचालित पाठ परिवर्तन (- जस्को + जसको )
पङ्क्ति ३१:
 
'''१- ईश्वर को एकता'''
मुसलमानहरूमात्र एक ईश्वर (अल्लाह्) (फारसी: खुदा) प्रती बिस्वास राख्छन्। एकेश्वरवाद लाई अरबी मा तौहीद भनिन्छ, जो शब्द वाहिद देखि आउछ जस्कोजसको अर्थ हो एक। इस्लाम मा अल्लाह्लाई मानव की समझ देखि परे मानिन्छ।मुसलमानहरूलाई इश्वर को कल्पना गर्नु भन्दा उसको प्रार्थना र जय-जयकार गर्न भनिएको छ। मुसलमान अनुसार ईश्वर अद्वितीय छ - उ जस्तो अरु कोही छैन। इस्लाम मा ईश्वर को एक विलक्षण अवधारणा पर्ती बल दिइएको छ र यो पनि मानिन्छ कि उसको सम्पूर्ण विवरण गर्नु मनुष्य देखि परे छ। भन: अल्लाह एक र अनुपम। न उ कसैको सन्तान न उस्को कोही सन्तान अल्लाह सनातन, सदा देखि सदा सम्मा रह्ने वला हो।
(कुरआन, सूरत ११२, आयत १ - ४)}}
 
'''२- नबी (दूत) र रसूल'''
 
इस्लाम धर्म अनुसार ईश्वर ले धरती मा मनुष्य को मार्गदर्शन को लागि समय समय मा कुनै न कुनै व्यक्ति लाई आफ्नो दूत बनायो। इ दूतहरु पनि मनुष्य जाति नै हुन्थे र ईश्वर ओर मानिस्लाई बोलाउथे। ईश्वर इनि दूतहरु सग विभिन्न रूप्ले समपर्क राख्थे। इनिहरुलाई इस्लाम मा नबी भनिन्छ। जुन्न नबिहरुलाई अल्लाह्ले स्वयं शास्त्र वा धर्म पुस्तक प्रदान गर्‍यो उनिहरुलाई रसूल भनिन्छ। मुहम्मद पनि एसै कडी का भाग थिए। उनलाई जो धार्मिक पुस्तक प्रदान गरियो उसको नाम कुरान हो। कुरान मा अल्लाह को २५ अन्य नबिहरु को वर्णन छ। स्वयं कुरान अनुसार ईश्वरले इ नबिहरु बाहेक धरती मा अरु पनि क्एउ नबी पठाए जस्कोजसको वर्णन कुरान मा छैन।
सम्पुर्णमुसलमानहरूईश्वर द्वारा औतरित गरिएको सबै नबिहरु को वैधता स्वीकार गर्छन रमुसलमानहरूमुहम्मद लाई ईशवर का अन्तिम नबी मान्छन।
 
"https://ne.wikipedia.org/wiki/इस्लाम_धर्म" बाट अनुप्रेषित