"गूगल+" का संशोधनहरू बिचको अन्तर

सा
बोट: स्वचालित पाठ परिवर्तन (- साथि + साथी )
सा (बोट: स्वचालित पाठ परिवर्तन (-बर्ष +वर्ष))
सा (बोट: स्वचालित पाठ परिवर्तन (- साथि + साथी ))
 
}}
 
'''गूगल प्लस''' गूगल निगमको स्वामित्बमा रहेको सामाजीक सञ्जाल साइट हो। [[फेसबुक]]सँग प्रतिश्पर्दा गर्ने उद्धेश्यले यसको निर्माण गरिएको हो। यसको मुख्य विशेषता भनेको गोपनियता हो। फेसबुकमा एक प्रयोगकर्ताले अर्को प्रयोकर्तालाई साथिसाथी बन्न आग्रह गर्नु पर्ने हुन्छ र अर्को प्रयोगकर्ताले त्यसलाई स्विकार्ने अथबा अस्विकार्न सक्दछ भने गूगल ‌प्लसमा जो कोइले पनि गूगल ‌पलसको प्रयोगकर्तालाई आफ्नो 'सर्कल'मा राख्न सक्दछ र अर्को प्रयोगकर्ताले स्विकार्न पर्छ भन्ने जरूरि छैन।गूगल ‌प्लसमा सामुहिक भिडिवो वार्ताको पनि सुबिधा रहेको छ। साथै मन परेका चिजहरूलाई 'स्पार्क'का माध्यमबाट थप जानकारी प्राप्त गर्न पनि सकिन्छ।
 
==सन्दर्भ सामग्री==
७४,१४८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/876266" बाट अनुप्रेषित