"सुभाषचन्द्र बोस" का संशोधनहरू बिचको अन्तर

link
सा बोट: स्वचालित पाठ परिवर्तन (- लागी + लागि )
पङ्क्ति २९:
|footnotes =
}}
'''सुभाष चन्द्र बोस''' ([[बङ्गाली भाषा|बङ्गाली]]: সুভাষ চন্দ্র বসু [[उच्चारण]]: शुभाष चॉन्द्रो बोशु, जन्म: २३ जनवरी १८९७, मृत्यु: १८ अगस्ट १९४५) जो नेता जी को नामले पनि जानिने गरिन्छन, [[भारत]]को स्वतन्त्रता सङ्ग्रामक अग्रणी नेता थिए। [[द्वितीय विश्व युद्ध|दोश्रो विश्वयुद्ध]]को समयमा, अंग्रेजहरूको विरुद्ध लड्नका लागीलागि उनले [[जापान]]को सहयोगमा [[आजाद हिन्द फौज]]को गठन गरेका थिए । उनी द्वारा दिइएको [[जय हिन्द]]को नारा भारतको राष्ट्रिय नारा बनेको थियो । "तुम मुझे खून दो मैं तुम्हे आजादी दूंगा" को नारा पनि त्यस समयमा अत्याधिक प्रचलनमा आएको थियो ।<ref>[http://www.chhathpuja.co/community/viewdiscussion/2871-netaji-subhas-chandra-bose-in-hindi?groupid=570 : सुभास चन्द्र बोस निबंध]</ref>
 
==सन्दर्भ सामग्रीहरू==