"सम्पत्ति" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- लागी + लागि )
पङ्क्ति १:
{{लेखा}}
लेखामा '''सम्पत्ति''' ({{Lang-en|Asset}}) भन्नाले संस्थाको स्वामित्व वा नियन्त्रणमा रहेको आर्थिक श्रोतलाई जनाउँदछ । <ref>[http://ican.org.np/_downloads/accstd/NAS1.pdf सम्पत्ति]</ref> अर्को शब्दमा संस्थाको स्वामित्व वा नियन्त्रणामा रहेको भौतिक वा अदृश्य श्रोत जसलाई संस्थाले मुल्य थप गर्न वा सकारात्मक आर्थिक लाभको लागीलागि प्रयोग गर्न सक्छ त्यसलाई सम्पत्ति भनिन्छ । सम्पत्तिले नगदमा परिणत गर्न सक्ने बराबरको मुल्य बोकेको हुन्छ ।
 
संस्थाको सम्पत्तिहरुलाई वासलातमा देखाइन्छ ।
पङ्क्ति १३:
 
== सम्पत्तिको वर्गिकरण ==
वित्तीय प्रयोजनको लागीलागि सम्पत्तिलाई निम्न दुइ वर्गमा वर्गिकरण गरिन्छ ।
===[[चालु सम्पत्ति]]===
{{मुख्य|चालु सम्पत्ति}}
संस्था वा कम्पनीले विक्री गर्ने प्रयोजना वा उत्पादनको लागीलागि राखिएको सम्पत्तिलाई चालु सम्पत्ति भनिन्छ । साथै कुनै सम्पत्ति जुन निकट १२ महिनाको अवधि भित्र व्यवासायिक प्रक्रिया नगदमा परिणत हुने सम्पत्तिलाई पनि जनाउँदछ ।
 
===गैह्र चालु सम्पत्ति===
"https://ne.wikipedia.org/wiki/सम्पत्ति" बाट अनुप्रेषित