"शिव" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- उनि + उनी )
सा बोट: स्वचालित पाठ परिवर्तन (- लागी + लागि )
पङ्क्ति ७९:
|}
{{Ref_label|द्वादश|क|none}}
धेरै विद्वानहरूको मतानुसार माथि उल्लेखीत १२ ज्योतिर्लिंगहरूमा केदारनाथ र नेपाल [[पशुपतिनाथ (स्पष्टता)|पशुपतिनाथ]]लाई मिलाएर एक ज्योतिर्लिंग मानिन्छ। [[महाभारत]]को युद्व पछी [[पाण्डव]]हरू गोत्र हत्याको पापबाट मुक्त हुनको लागीलागि भगवा शिवको दर्शन गर्न जाँदा भगवान शिवले केदारखण्डमा [[जनावर|पशु]]को रुप धारण गरेर चर्दै गरेका थिए। पाण्डवहरू आएको देखेर पशुरुपी शिव जमिनमा भसिए पछी पाण्डवहरूले पशुरुपी शिवको पुछरमा समातेर तान्न थाले। त्यसै बेला भगवान शिव जमिनमा भासिएर नेपालमा टाउको निकालेकाले केदारनाथमा पुछर र नेपालमा शिर मिलाएर एक ज्योतिर्लिंग मानिन्छ।<ref>केदारनाथको महिमा नामक हिन्दी पुस्तक</ref>
{{Ref_label|द्वादश|क|none}} हिन्दुहरूको मान्यता छ कि जुन मनुष्य प्रतिदिन प्रात:काल र संध्याको समय यिनी बाह्र ज्योतिर्लिङ्गहरूको नाम लिन्छ, उनको सात जन्महरूमा गरेको पाप भए पनि यिनी लिंगहरूको स्मरण मात्र गरेमा नास हुन्छ। <ref>शिवपुराण</ref>
 
"https://ne.wikipedia.org/wiki/शिव" बाट अनुप्रेषित