"क्वयेर व्यक्तिहरूको अधिकार" का संशोधनहरू बिचको अन्तर

सा
clean up, replaced: बंगलादेश → बङ्गलादेश (2) स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा (रोबोट: रिडाइरेक्टहरू मिलाउँदै)
सा (clean up, replaced: बंगलादेश → बङ्गलादेश (2) स्वतःविकी ब्राउजर प्रयोग गर्दै)
'''सिमान्कृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूको अधिकार''' विश्वव्यापी रूपमा हरेक राज्य र देश अनुसार फरक छ । केही देश वा राज्यहरूमा यस विविधता अन्तर्गत पनि केही निश्चितलाई मात्र अधिकार दिइएको देखिन्छ ।
 
==अभियानमा समावेशिता==
अङ्ग्रेजी भाषामा LGBT भन्ने सांक्षेप्तिकरणको अत्याधिक प्रयोग भएको देखिन्छ । यसले समयौनिक महिला, समयौनिक पुरुष, द्वियौनिक र पारलैङ्गिक व्यक्तिहरूलाई जनाउँछ । कतिपय अभियानहरूमा I अर्थात् अन्तर्लिङ्गी व्यक्तिहरूलाई समावेश गरिएको देखिन्छ । कतिपय अभियानहरूमा "यौन अभिमुखिकरण"को छुट्टै अभियान हुँदछ र सिमान्कृत लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरू असमावेश हुन सक्छ । कतिपय अभियानहरूमा "यौन विशेषता"को छुट्टै अभियान हुँदछ र सिमान्कृत यौन अभिमुखिकरण र लैङ्गिक पहिचानका व्यक्तिहरू असमावेश हुन सक्छ । कतिपय अभियानहरूमा "लैङ्गिक पहिचान"को छुट्टै अभियान हुँदछ र सिमान्कृत यौन अभिमुखिकरण र यौन विशेषताका व्यक्तिहरू असमावेश हुन सक्छ । यस्ता विषयहरू राज्यको नीति नियममा पनि झल्कन सक्छ ।
 
==देश वा राज्य अनुसार==
====पश्चिमी एसिया====
====दक्षिण एसिया====
* [[नेपालमा सिमान्कृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूको अधिकार| नेपाल]]
* [[भारतमा क्वयेर व्यक्तिहरूको अधिकार | भारत]]
* [[श्रीलङ्कामा क्वयेर व्यक्तिहरूको अधिकार | श्रीलङ्का]]
* [[भुटानमा क्वयेर व्यक्तिहरूको अधिकार | भुटान]]
* [[माल्दिभ्समा क्वयेर व्यक्तिहरूको अधिकार | माल्दिभ्स]]
* [[पाकिस्तानमा क्वयेर व्यक्तिहरूको अधिकार | पाकिस्तान]]
* [[बंगलादेशमाबङ्गलादेशमा क्वयेर व्यक्तिहरूको अधिकार | बंगलादेशबङ्गलादेश]]
* [[हिन्द महासागरको बेलायती क्षेत्रमा क्वयेर व्यक्तिहरूको अधिकार | हिन्द महासागरको बेलायती क्षेत्र]]
====पूर्व एसिया====
* [[चीनमा क्वयेर व्यक्तिहरूको अधिकार | चीन]]
* [[हङकङमा क्वयेर व्यक्तिहरूको अधिकार | हङकङ]]
* [[जापानमा क्वयेर व्यक्तिहरूको अधिकार | जापान]]
* [[मकाउमा क्वयेर व्यक्तिहरूको अधिकार | मकाउ]]
====दक्षिणपूर्व एसिया====
===युरोप===
१५,७९१

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/875985" बाट अनुप्रेषित