"लालबन्दी नगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा बोट: स्वचालित पाठ परिवर्तन (- लागी + लागि )
पङ्क्ति ७४:
 
==परिचय==
लालबन्दी [[नेपाल]]को [[मध्यमाञ्चल विकास क्षेत्र|मध्यमाञ्चल]] विकास क्षेत्र, [[जनकपुर अञ्चल]]को [[सर्लाही जिल्ला]]मा अवस्थित एक नगरपालिका हो । पूर्व-पश्चिम [[महेन्द्र राजमार्ग]]संगै जोडिएको लालबन्दीमा उब्जनी योग्य जमीन, खान र सिचाईको लागि प्रसस्त पानी, [[विद्यार्थी]]को लागि प्रसस्त [[विद्यालय|स्कूल]] र कलेज, [[फलफूल]] तथा [[तरकारी]] अन्य किसिमका उत्पादन लागि छुटै बजार, [[कल कारखाना|कल-कारखाना]]को लागि चाहिने वातावरण, ब्यपारको लागि बजार, रकम राख्नको लागि [[बैंक]] र [[सहकारी]]को भण्डार भएको क्षेत्र र विकाशको लागीलागि प्रचुर सम्भावना वोकेको ठाउँ हो । [[तामाङ जाति|तामाङ]], [[नेवार जाति|नेवार]], [[मगर जाति|मगर]], [[क्षेत्री]], [[ब्राह्मण|वाहुन]], [[दलित]], [[मधेसी]]का साथै प्राय सवै [[धर्म]] मान्ने मानिसहरूको वसोवास रहेको छ । यो नेपालको सबै भन्दा बढी [[गोलभेडा]] पाइने ठाउँ पनि हो । सायद लालबन्दिको नाम यहाँ पाउने लाल गोलभेडा र [[बन्दागोभी]] को सुयुक्त नामले लालबन्दी नाम हुन गएको हो कि भन्ने धारणा पनि भेटिन्छ । यहाँ तरकारीहरू बढी उत्पादन हुने भएकोले खास गरी नेपाल र भारत तिर निर्यात हुने गरेको छ । साथै [[धान]], [[मकै]], [[गहुँ]] तथा अन्य कृषिजन्य वस्तुको पनि राम्रो उत्पादन र वजार छ ।<ref>{{cite web|title=तरकारीखेतीले किसानको जीवनशैलीमा परिवर्तन|url=http://www.nepalikisan.com/?p=4165#.VaTBrvmqqko}}</ref> लालबन्दी बजार ब्यापारिक प्रबर्धनको लागि प्रख्यात भएर होला यहाँ वित्तीय कारोबार गर्ने बैंक तथा सहकारीको दिन पर्तिदिन संख्या बढ्दै गइ राखेको छ । हालै लालबन्दीमा विभिन्न अस्पताल कल कारखाना थपिने क्रम पनि उलेखनीय रूपमा भै राखेकोले होला त्यसैले पनि लालबन्दीको जमीनको मूल्य आकासिदै गएको छ ।
 
==जनसङ्ख्या==