"बङ्गलादेशको स्वाधीनता दिवस" का संशोधनहरू बिचको अन्तर

+सुधार
सा (Saroj Uprety द्वारा बाङ्लादेशको स्वाधीनता दिवस पृष्ठलाई बङ्गलादेशको स्वाधीनता दिवस मा सारियो: हिज्जे सुधार)
(+सुधार)
|type = National
|image = Flag of Bangladesh (1971).svg
|caption = स्वतन्त्र बाङ्लादेशकोबङ्गलादेशको पहिलो झण्डा
|official_name = বাংলাদেশের স্বাধীনতা দিবস
|duration = १ दिन
|frequency = वार्षिक
|observedby = {{झण्डा चिन्ह|बङ्गलादेश}} [[बङ्गलादेश|बाङ्लादेशबङ्गलादेश]]
|longtype = राष्ट्रिय दिवस
|month = मार्च
}}
 
'''बाङ्लादेशकोबङ्गलादेशको स्वाधीनता दिवस''' ({{भाषा-बाङ्ला|বাংলাদেশের স্বাধীনতা দিবস}}) प्रत्येक वर्ष बाङ्लादेशमाबङ्गलादेशमा मनाइने एक राष्ट्रिय दिवस हो। सन् १९७१ मार्च १५ को रात (काल रात) तात्कालिक पूर्व पाकिस्तानले (हाल बाङ्लादेशबङ्गलादेश) पश्चिम पाकिस्तानबाट स्वतन्त्रता प्राप्त गर्नका लागि स्वतन्त्रता युद्धको घोषणा गरेको थियो। २१ मार्चमा, बङ्गबन्धु शेख मुजीबुर रहमानको तर्फबाट, जियाउर रहमानले बाङ्लादेशकाबङ्गलादेशका जनतालाई औपचारिक रूपमा चट्टोग्रामको कलुरघाट रेडियो स्टेसनबाट स्वतन्त्रता युद्धमा भाग लिन आग्रह गरेका थिए। २२ जनवरी १९७२ मा जारी गरिएको एक परिपत्रमा, यो दिन बाङ्लादेशमाबङ्गलादेशमा राष्ट्रिय दिवसको रूपमा मनाइने र आधिकारिक रूपमा छुट्टीको घोषणा गरिएको थियो।
 
== पृष्ठभूमि ==
[[File:Happy Independence Day of Bangladesh.jpg|thumb|स्वतन्त्रता दिवस मनाउँदै दुई बालक]]
[[चित्र:Jatiyo Smriti Soudho, concrete modernist monument and memorial gardens, at Savar near Dakar in central Bangladesh.jpg|thumb|राष्ट्रिय स्मारकमा माल्यार्पणको साथ स्वतन्त्रता दिवस कार्यक्रम सुरु हुन्छ]]
सन् १९७१ मार्च १५ मा तात्कालिक पश्चिम पाकिस्तानी सरकारले पूर्वी पाकिस्तानमा (हाल बाङ्लादेशबङ्गलादेश) रहेका जनसमुदाय तथा सर्वसाधारणहरू माथि आक्रमण गर्न सुरु गरेका थिए। पछि पश्चिम पाकिस्तानी सेनाले ढाका तथा देशका अन्य भूभागमा रहेका मानिसहरूको सामूहिक हत्या, महिला तथा किशोरी माथि बलात्कार, घर टहराहरूमा आगजनी गरि थुप्रै मानिसहरूको हत्या गरेका थिए। <ref>শর্মিলা বোস ''[http://www.epw.org.in/showArticles.php?root=2005&leaf=10&filename=9223&filetype=html Anatomy of Violence: Analysis of Civil War in East Pakistan in 1971: Military Action: Operation Searchlight] </ref><ref>[https://web.archive.org/web/20070301084941/http://www.epw.org.in/showArticles.php?root=2005&leaf=10&filename=9223&filetype=html ইকোনমিক এন্ড পলিটিক্যাল উইকলি বিশেষ নিবন্ধ, অক্টোবর ৮, ২০০৫]</ref>पाकिस्तानी सेनाले विभिन्न स्थानहरूमा प्रवेश गरि मानिसहरूको सामूहिक हत्या गर्न सुरु गरेपछि त्यस अवस्थामा बाङालीहरूले सरकारबाट आधिकारिक घोषणाको पर्खाइ नगरी युद्धको तयारी गर्न सुरु गरेका थिए। आधिकारिक घोषणा प्राप्त गरिसकेपछि स्वतन्त्रता योद्धाहरूले पश्चिम पाकिस्तानी सेना विरुद्ध युद्धमा उत्रिए र भारतको समर्थनको परिणामस्वरूप बाङ्लादेशलेबङ्गलादेशले ९ महिना लामो रक्तपातपूर्ण युद्ध पश्चात् पूर्वी पाकिस्तानबाट स्वतन्त्रता प्राप्त गरेको थियो।
 
=== अपारेशन सार्चलाइट ===
== स्वाधीनता घोषणा ==
 
सन् १९७१ मार्च २५ को आधी रातमा, शेख मुजीबुर रहमानलाई पाकिस्तानी आक्रमणकारीहरूले पक्राउ गरेका थिए भने पक्राउ पर्नुभन्दा केही समय अघि २५ मार्च बिहानको १२ बजेतिर उनले बाङ्लादेशकोबङ्गलादेशको स्वतन्त्रता घोषणा पत्रमा हस्ताक्षर गरे जसलाई प्रसारण गर्न चट्टोग्रामको तात्कालीन इपिआर प्रसारण केन्द्रमा पठाइएको थियो।<ref>{{ वेब स्रोत|युआरएल=http://theindependentbd.com/index.php?option=com_content&view=article&id=42361:zia-never-claimed-to-be-declarer-of-independence&catid=95:national&Itemid=141|शीर्षक=The Independent - Online Edition|कार्य=The Independent Online and Print Version}}</ref><ref>{{वेब स्रोत|युआरएल=http://www.youtube.com/watch?v=9O1U13Aa_F8|title=Kader Siddique Clarifies- Mujib Nation's Father, Zia Declarer of Independence|date=31 May 2011|work=YouTube}}</ref><ref>http://www.thedailystar.net/lifestyle/2009/03/04/page04.htm</ref><ref>{{वेब स्रोत|युआरएल=http://sonalisangbad.com/?p=2317|शीर्षक=ফেরত চেয়ে বিজিবি’র চিঠি পোরশা সীমানে- ৩ বাংলাদেশিকে ধরে নিয়ে গেছে বিএসএফ|कार्य=sonalisangbad.com}}</ref>
 
मार्च २६ मा, बेलाल मोहाम्मद, आबुल कासिम र चट्टोग्राम बेतार केन्द्रका केही अन्य अधिकारीहरू र स्थानीय अवामी लिगका नेता एम.ए हान्नानले सर्वप्रथम भाषण गर्दै शेख मुजीबको स्वतन्त्रताको घोषणालाई प्रचार गरेका थिए।<ref name="203.112.217.156">[http://203.112.217.156/molwa/index.php?option=com_content&task=view&id=336&Itemid=1 বাংলাদেশ সরকারের মুক্তিযুদ্ধ সংক্রান্ত মন্ত্রণালয়ের ওয়েবসাইট থেকে প্রাপ্ত]</ref> २६ मार्चमा तात्कालीन पाकिस्तान सेनाका बाङाली अफिसर मेजर जियाउर रहमानले चट्टोग्रामको कलुरघाट रेडियो स्टेसनबाट बाङ्लादेशकोबङ्गलादेशको स्वतन्त्रताको घोषणा गरेका थिए।<ref>{{वेब स्रोत|युआरएल=http://books.google.com.bd/books?id=DedtAAAAMAAJ&q=independence |शीर्षक=HISTORY OF FREEDOM MOVEMENT IN BANGLADESH, 1943-1973: SOME INVOLVEMENT |लेखक= JYOTI SEN GUPTA, NAYA PROKASH, 206, BIDHAN SARANI, CALCUTTA-6, FIRST EDITION, 1974, CHAPTER-15, PAGE-325 and 326}}</ref><ref>{{वेब स्रोत|युआरएल=http://archive.is/MQVXC |शीर्षक=প্রথম আলো-গোপন মার্কিন দলিল-‘একজন পাকিস্তানি সামরিক কর্মকর্তা হিসেবে জিয়াউর রহমান বাংলাদেশের স্বাধীনতা ঘোষণা করেছিলেন।’ |प्रकाशक=Prothom-alo.com |मिति=2012-12-08 |पहुँचमिति=2013-02-18}}</ref>
 
सन् १९७१ मार्च २७ को यो घोषणाले बाङ्लादेशीबङ्गलादेशी भूमिमा ९ महिनासम्म चलेको स्वतन्त्रताको रक्तपातपूर्ण युद्धको सुरूवात गर्दछ।<ref name="203.112.217.156"/><ref>{{वेब स्रोत |शीर्षक=জিয়াউর রহমানের ঘোষণার অডিও (সাক্ষাৎকার - বেলাল মোহাম্মদ) |युआरएल=http://www.library.shuchinta.com/germanRadio.mp3 |पहुँचमिति=26 मार्च 2013 |अभिलेखयुआरएल=https://web.archive.org/web/20120218222900/http://www.library.shuchinta.com/germanRadio.mp3 |अभिलेखमिति=16 फेब्रुअरी 2012 }}</ref>
 
== स्वाधीनता दिवस मनाउँदा ==
[[File:National Assembly of Bangladesh on Independence Day 2015 (16761162098).jpg|thumb|स्वाधीनता दिवसका दिन बाङ्लादेशबङ्गलादेश संसद भवनको सजावट]]
 
बाङ्लादेशकोबङ्गलादेशको स्वाधीनता दिवस विभिन्न कार्यक्रमहरू गरि रङ्गीन ढङ्गले मनाइन्छ। स्वतन्त्रता दिवस मनाउँदै गरेका समारोहरूमा राष्ट्रिय स्मारकमा माल्यार्पण गरिन्छ। त्यस दिनको सुरुवात ३१ पटक हावामा गोली पड्काई गरिन्छ। बिहानको सूर्योदय हुँदासाथ राष्ट्रिय झण्डालाई सरकारी, अर्ध-सरकारी, स्वायत्त र निजी स्वामित्व प्राप्त भवनहरूमा फहराइन्छ।<ref>{{cite web|title=সারা দেশে স্বাধীনতা দিবস পালিত|url=http://www.mzamin.com/details-archive2016.php?mzamin=59037|website=দৈনিক মানবজমিন|accessdate=27 মার্চ 2018|date=২০১৭-০৩-২৭}}</ref> स्वतन्त्रता दिवसको अवसरमा बिहानदेखि रातसम्म, सहरको मुख्य सडक र टापुहरू राष्ट्रिय झण्डा र विभिन्न रङ्गका झण्डासँग सजाइएका हुन्छन्। यस दिवसका दिन शैक्षिक संस्थाका विद्यार्थीहरूको भेला, परेड, प्रदर्शन र शारीरिक अभ्यास राष्ट्रिय रङ्गशालाहरूमा आयोजित हुन्छन्।
 
बाङ्लादेशमाबङ्गलादेशमा यो दिवसको अवसर पारि सार्वजनिक बिदा दिने गरिन्छ भने यसै दिन रेडियो तथा दूरदर्शनहरूले विशेष कार्यक्रमहरू प्रसारण गर्ने गर्दछन्।<ref>{{cite web|title=মহান স্বাধীনতা দিবস আজ|url=http://www.prothomalo.com/bangladesh/article/1457271/মহান-স্বাধীনতা-দিবস-আজ|website=দৈনিক প্রথম আলো|date=২৬ মার্চ 2018}}</ref>
 
== पुरस्कार ==
 
स्वाधीनता पुरस्कार बाङ्लादेशबङ्गलादेश सरकारद्वारा दिइने सर्वोच्च नागरिक पुरस्कार हो। यो पदक बाङ्लादेशकोबङ्गलादेशको स्वतन्त्रताका लागि लडेका वीर सहिदहरूको स्मृतिमा सन् १९७७ देखि प्रत्येक वर्ष प्रदान गर्न सुरु गरिएको थियो। यस पुरस्कार सरकारले तोकेको विभिन्न क्षेत्रमा गौरवशाली र मेधावी योगदानको कदर गर्दै एक व्यक्ति वा समूहलाई प्रदान गर्ने गरिन्छ जुन बाङ्लादेशकाबङ्गलादेशका नागरिक हुन्।
 
== सन्दर्भ सामग्रीहरू ==
 
* [http://bn.banglapedia.org/index.php?title=%E0%A6%9C%E0%A6%BE%E0%A6%A4%E0%A7%80%E0%A6%AF%E0%A6%BC_%E0%A6%A6%E0%A6%BF%E0%A6%AC%E0%A6%B8 बाङ्लापिडियामा राष्ट्रिय दिवसको जानकारी]
{{कमन्स|Independence Day (Bangladesh)|बाङ्लादेशबङ्गलादेश स्वाधीनता दिवस}}
 
[[श्रेणी:बाङ्लादेशकोबङ्गलादेशको राष्ट्रिय दिवस]]
[[श्रेणी:बाङ्लादेशकोबङ्गलादेशको स्वाधीनता युद्ध]]
[[श्रेणी:बाङ्लादेशकोबङ्गलादेशको इतिहास]]
[[श्रेणी:स्वाधीनता युद्ध]]
[[श्रेणी:बाङ्लादेशकोबङ्गलादेशको सरकारी छुट्टीको दिन]]
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/875534" बाट अनुप्रेषित