"होमियोप्याथी चिकित्सा पद्धती" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-बिभिन्न +विभिन्न)
सा बोट: स्वचालित पाठ परिवर्तन (-बर्ष +वर्ष)
पङ्क्ति ४४:
 
== योग्यता ==
होमियोप्याथी एउटा अन्य रेगुलर मेडिकल कोर्ष जस्तै हो । यसमा पनि साढे पाँच वर्षको मेडिकल पढाई हुन्छ । जसमा एक बर्षवर्ष इन्टर्नशिप (ब्यवहारिकज्ञान) अनिवार्यरुपले गराईन्छ । विश्वविधालयको निर्धारित पाठ्यक्रम अनुसार एनाटोमी, फिजियोलोजी, मेटेरियामेडिका, अर्गेनन्, रिपर्टरी, पेथोलोजी, जुरिसपुडेन्स, सर्जरी, प्राक्टिस अफ मेडिसन, स्त्रीरोग तथा प्रसुति विज्ञान, मनोविज्ञान, माईक्रोबाईलोजी आदि पढ्नु पर्ने हुन्छ ।
 
== प्रवेशको लागि अनिवार्य योग्यता ==