"सुरेल जाति" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा बोट: स्वचालित पाठ परिवर्तन (-बर्ष +वर्ष)
पङ्क्ति २:
 
==सुरेल जातिको उत्पति==
स्थानीय बुढापाकाहरूको अनुसार ५०० बर्षवर्ष पहिले [[रामेछाप जिल्ला]] सिमागढी पुर्ख्यौली भएका बासे र बिरबल नाम गरेक दुईजना ससुरा र ज्वाईं शिकार खेल्दै सुरी खोलको किनारमा आइपुगेको र बास बस्ने क्रममा उनीहरू सुरी पुगेका थिए र पछि त्यही नै बसोबास गर्न थाले र यसरी उनीहरू सुरीमा नै बसेकोले सुरेल भनिन थालेको हो । अर्को किम्बदन्ती अनुसार जब [[जिरेल जाति]] को उत्पत्ती भयो, जिरीमा बस्नथाले तर पछि केही जिरेलहरू छुट्टिएर सुरीमा बस्न पुगे । त्यही बेलादेखी जिरीमा बस्नेलाई जिरेल भनियो र सुरीमा बस्नेलाई सुरेल भनियो भन्ने गरिएको पनि पाइन्छ ।
 
==मृत्यु संस्कार==
"https://ne.wikipedia.org/wiki/सुरेल_जाति" बाट अनुप्रेषित