"अशोक महान" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-श्रीलंका +श्रीलङ्का)
सा बोट: स्वचालित पाठ परिवर्तन (-बर्ष +वर्ष)
पङ्क्ति ३४:
== आरंभिक जीवन ==
अशोक मौर्य सम्राट [[बिन्दुसार]] तथा रानी धर्माको पुत्र थिए। भनिन्छ कि धर्मा एउटा ब्राह्मणको छोरी थीइन । एक दिन उनले स्वप्न देखे कि उनको छोरा एउटा ठूलो सम्राट बन्ने छ । त्यस पछि उनलाई राजा बिन्दुसारले आफ्नो रानी बनाए। जब कि धर्मा कुनै क्षत्रिय कुलबाट थीइनन तसर्थ उनलाई राजकुलमा कुनै विशेष स्थान प्राप्त थिएन। अशोकको थुप्रै दाजु भाइ (सौतेनी)-बैनी थिए। बल्यकालमा उनीहरुमा कडा प्रतिस्पर्धा हुन्थ्यो। अशोकको बारेमा भनिन्छ कि उनी बाल्यकालबाट नै सैन्य गतिविधिहरुमा प्रवीण थिए।
दुई हजार बर्षवर्ष पश्चात्, अशोकको प्रभाव एसिया मुख्यतः भारतीय उपमहाद्वीपमा देख्न सकिन्छ। अशोक कालमा कुदिएको प्रतीतात्मक चिह्न, जसलाई हामी '[[अशोक चिह्न]]'को नामबाट् पनि जानिन्छ, आज भारतको राष्ट्रीय चिह्न हो। बौद्ध धर्मको इतिहासमा गौतम बुद्ध पश्चात् अशोकको नै स्थान आउदछ।
The Ashoka chakra was built by Ashoka during his reign. Chakra is a Sanskrit word which also means cycle or self repeating process. The process it signifies is the cycle of time as how the world changes with time. The horse means accuracy and speed while the bull means hardwork.
 
पङ्क्ति ४५:
यसै बीच उज्जैनमा विद्रोह भयो। उनलाई सम्राटने निर्वासनबाट बोलाएर विद्रोह दबाउन पठाए। जबकि उनका सेनापतिहरुले विद्रोहलाई दबाई दिए तर त्यसको चिनारी गुप्त नै राखियो किनकि मौर्यहरु द्वारा फैलाईएको गुप्तचर जालबाट उनको बारेमा थाहा पाएपछि उनका दाजु सुसीम द्वारा उनी मार्न लगाउने डर थियो। उनी बौद्ध सन्यासिहरु संग बस्तथे। यसै बेला उनलाई बौद्ध विधि-विधान तथा शिक्षाहरु जानकारी भएको थियो । यहाँ एक सुन्दरी जसको नाम नाम ''देवी'' थियो,उ संग उनको प्रेम भयो जसलाई उनले स्वस्थ्य भएपछि विवाह गरे।
 
केहि बर्षवर्ष पछि सुसीम संग आजित् भएका मानिसहरुले अशोकलाई राजसिंहासन हत्याउनको लागि प्रोत्साहित गरे किन भनें सम्राट बिन्दुसार वृद्ध तथा रुग्न हुदै थिए। जब उनी आश्रममा थिए तब उनलाई यो यो खबर् आयो की उनको आमालाई उनको सौतेनी भाईहरुले मारीदिए। तब उनी राज महलमा गएर आफ्नो सबै सौतेनी भाईहरुलाई मारी दिए र सम्रात बने।
 
सत्ता समाहाल्ने बित्तिकै अशोकले पूर्व तथा पश्चिम दुबै दिशामा आफ्नो साम्राज्य फैलाउन शुरु गरे। उनले आधुनिक [[आसाम]] देखि [[इरान|ईरान]]को सीमाना सम्म साम्राज्य विस्तृत केवल आठ वर्षमा गरे।
"https://ne.wikipedia.org/wiki/अशोक_महान" बाट अनुप्रेषित