"विक्रमादित्य" का संशोधनहरू बिचको अन्तर

+infobox
सा बोट: स्वचालित पाठ परिवर्तन (-बर्ष +वर्ष)
पङ्क्ति १२:
}}
 
'''राजा विक्रमादित्य'''को जन्म आज भन्दा लगभग आज भन्दा २२०० बर्षवर्ष पहीले भएको अनुमान छ उनी राजा गन्धर्व सेनका पुत्र तथा महान कवि [[भर्तृहरी]]का भाई थिए । विक्रमको वीर तथा आदित्यको अर्थ सूर्य भएको र सूर्य जस्तो वीर हुनाले उनलाई विक्रमादित्य भनिएको हो । विक्रमादित्य पछि अन्य राजालाई पनि विक्रमादित्यको उपाधि दिने प्रचलन चलेको कुरा बुज्न सकिन्छ । कलिको ३००० वर्ष समाप्त भए पछि १०१ ईस्वी पूर्व सम्राट विक्रमादित्यको राज्यारोहण भयो उनी वर्त्तमान [[भारत]] अन्तर्गत पर्ने [[उज्जैन]]का राजा थिए । उनले १०० बर्षवर्ष राज्य गरे <ref>गीता प्रेस गोरखपुर भविष्यपुराण पृष्ठ न .२४५</ref> उनी यसस्वी परोपकार र उदारता का लागी प्रसिद्ध थिए । [[विक्रम सम्बत]]को सुरुवात पनि विक्रमादित्यद्वारा नै भएको थियो यो सम्बतको पुष्टि ज्योतिर्विदाभरण नमक ग्रन्थ द्वारा हुन्छ जसलाई ३४ ई.पु लेखिएको थियो यसको अनुसार विक्रमादित्यले ५७ ई पु विक्रम सम्बतको सुरुवात गरेका थिए ।
==संक्षिप्त जीवनी==
==प्रसिद्ध कथा==
विक्रमादित्यको जीवनिको एक अङ्ग यो पनि हो विक्रम र वेतालको संबाद यसलाई [[वेताल पच्चीसी]] भनेर जनिन्छ यो संबादमा बेतालले बिक्रमलाई पच्चीस वटा प्रश्नसोधेको छ ती प्रश्न द्वारा बिक्रमको कुशलता र कति न्याय पूर्ण राजा थिए त्यसको ज्ञान हुन्छ । अन्य [[सिंहासन वत्तिसी]] नामक कथा छ जस्मा विक्रमादित्यको सुरता वीरता उदारताको वर्णन सिंहासनमा रहेका ३२ पुतलीले गरेका छ त्यो सिंहासन बर्षौवर्षौ पछि राजा भोजले गाडिएको अवस्थामा फेला पारेका थिए ।
 
==सन्दर्भ==
"https://ne.wikipedia.org/wiki/विक्रमादित्य" बाट अनुप्रेषित