"माईबेनी" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-बर्ष +वर्ष)
 
पङ्क्ति १:
'''माईबेनी''' [[नेपाल]]को [[पूर्वाञ्चल विकास क्षेत्र|पूर्वाञ्चल]] विकास क्षेत्रको [[मेची अञ्चल]], [[इलाम जिल्ला]]मा रहेको धार्मिक पर्यटकीय स्थल हो । [[माई नदी]] र [[जोगमाई नदी]]को संगम स्थललाई माइबेनी नामले चिनिन्छ । यहाँ प्रत्येक बर्षवर्ष [[माघे सक्रान्ति]]का दिन मेला लाग्ने गर्दछ। माइबेनी स्थानीय तिर्थाटनका निम्ती मूख्य स्थल पनि हो । यहाँ पौडी खेल्न अनुकुल पानीको बहाव रहेको हुनाले धेरैजसो आन्तरिक तथा वाह्य पर्यटकहरू पौडी खेल्नैका लागि पनि यस स्थानमा पुग्ने गर्दछन्। बेनी [[इलाम नगरपालिका|इलाम बजार]]बाट करिब ३ किलो मिटर पूर्वमा करिब सवा १ घण्टाको ओरालो पैदल दुरीमा पर्दछ । यहाँ तत्कालिन बडा हाकिम इन्दु शम्शेर, रघुवीर बुडाथोकी र टंकनाथ बास्तोलाको सक्रियतामा निर्मित शिव मन्दिर पनि रहेको छ। <ref>[http://www.ddcilam.gov.np/app/webroot/index.php/content_pages/index/page:8/sort:ContentPage.title_nep/direction:asc धार्मिक तथा पर्यटकीय स्थल], जिविस इलाम</ref>
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/माईबेनी" बाट अनुप्रेषित