"माइकल बालाक" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा बोट: स्वचालित पाठ परिवर्तन (-बर्ष +वर्ष)
पङ्क्ति २६:
 
==क्लब जीवन==
पुर्व जर्मनीको गोर्लिट्जमा जन्मिएका बालाकले १९९७-९८ मा काइसरस्लाउटर्नबाट पहिलो जर्मन लिग उपाधि सहित कुल ४ लिग उपाधि र ३ जर्मन कप जिते । काइसरस्लाउटर्न पछि उनी [[बायर लिभरकुसेन]]तिर तानिए जहाँ उनले ३ सिजन बिताए । २००१-०२ को सिजन भने उनको लागि बिर्सनयोग्य रह्यो । लिभरकुसेनबाट खेल्दै उनले जर्मन [[बुन्डेसलिगा|बुन्डेस लिगा]], जर्मन कप तथा च्याम्पियन्स लिगमा उप- विजेता मै सिमित रहे । २००२ मा उनी बायर्न म्युनिख सँग अनुबन्धित भए । ४ वर्ष बायर्नमा रहँदा उनले ३ बुन्डेस लिगासहित आधा दर्जन ट्रफी जितेका थिए । चेल्सीको साथमा उनको ४ बर्षवर्ष उत्तिकै प्रभावकारी रह्यो । [[चेल्सी फुटबल क्लब|चेल्सी]]लाई प्रिमियर लिग जिताउनु सबभन्दा ठूलो उपलब्धी रह्यो । उनले २०१२ मा बायर लिभरकुसेनबाट आफ्नो करियरको अन्त्य भएको घोषणा गरेका थिए ।
 
==अन्तराष्ट्रिय जीवनवृत्ति==
"https://ne.wikipedia.org/wiki/माइकल_बालाक" बाट अनुप्रेषित