"ब्रह्मा" का संशोधनहरू बिचको अन्तर

सा
बोट: स्वचालित पाठ परिवर्तन (-बर्ष +वर्ष)
सा (बोट: स्वचालित पाठ परिवर्तन (-बर्ष +वर्ष))
 
अथ सत्य+ त्रेता+ द्वापर + कलि युग सब समाप्त हुन्छ तब एक चतुर्युगी हुन्छ | हजार चतुर्युगीको [[ब्रह्मा]]को एक दिन हुन्छ । त्यस पछि प्रलय हुन्छ । रात पनि हजार चतुर्युगीकै हुन्छ र उज्यालो भएपछि ब्रह्माको नयाँ दिनसङै नयाँ
सृष्टि पनि सुरुहुन्छ । ब्रह्माको दिनलाई कल्पपनि भनिन्छ |[[ मत्स्यपुराण]] मा [[श्वेतवाराह ]] आदि ३० वटा [[ कल्पको ]] वर्णन छ |यी श्वेतवाराहादि कल्पहरू हप्ताका वारहरू झैँ घुमिरहन्छन् | यसरिनै ब्रह्माको दिन वित्छ ।
धर्म शास्त्रमा १०० बर्षवर्ष ब्रह्माको आयु मानिएको छ हाल ब्रह्मा ५० [[ वर्ष ]] पुगेर पहिलो वर्ष , पहिलो [[ अयन ]], पहिलो [[ऋतु ]], पहिलो [[ मास ]] , पहिलो [[ पक्ष ]] र पहिलो[[ तिथि ]] प्रतिपदातिथिको मध्यान्ह समयका भएका छन् |
{{हिन्दु देवता तथा शास्त्रहरू|state=collapsed}}
{{Commonscat|Brahma}}
७०,५६९

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/875261" बाट अनुप्रेषित