"द गडफादर" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा बोट: स्वचालित पाठ परिवर्तन (-बर्ष +वर्ष)
पङ्क्ति ४२:
}}
'''''दि गडफादर''''' सन् [[१९७२]]मा प्रदर्शनमा आएको एउटा [[अमेरिकी]] [[थ्रिलर फिल्म]] हो जुन [[मारियो पुजो]] को सोही नामको उपन्यासमा आधारित छ। यस चलचित्रको निर्देशन [[फ्रान्सिस फर्ड कपोला]]ले गरेका हुन्।
यस चलचित्रको कहानी १९४५ देखि १९५५ बिचको दश बर्षमावर्षमा केन्द्रित छ जहाँ एक अमेरिकी अपराधी परिवारको वृत्तान्त दर्शाइएको छ।
 
''दि गडफादर'' ले उत्कृष्ट चलचित्र, सर्वश्रेष्ठ अभिनेता र रूपान्तरित सर्वश्रेष्ठ पटकथा का लागि ओस्कार अवार्ड समेत जितेको थियो।
पङ्क्ति ५८:
उता सिसिलीमा, माइकलको भेट एपोलोनिया भिटेलीसँग प्रेम हुन्छ जसको ज्यान माइकलका लागि लगाइएको कार बमले लिन्छ।
 
सन्नीको मृत्युका कारण उजाडिएको भिटोलाइ टाटाल्जियाहरूको नियन्त्रण इमिलो बार्जीनीले गरिरहेको स्थितिको ज्ञात हुन्छ र उसले यो बखेडा अन्त्य गर्ने प्रयत्न गर्छ। भिटोले पाँच परिवारका अगाडि हिरोइनको व्यवसायबारे आफ्नो पछिल्लो अडान फिर्ता लिने र सन्नीको मृत्युको बदला पनि बिर्सने विश्वास दिलाउँछ। जब माइकल सुरक्षित भएको महसुस भिटोले गर्छ, माइकलको घर वापसी हुन्छ र पारिवारिक व्यवसायमा लागी पर्छ अनि 'के' सँग विवाह गर्छ। विवाह पुर्व माइकले के लाइ वाचा गर्छ कि व्यवसाय ५ बर्षवर्ष भित्रमा जायज हुनेछ । के ले दुइ शिशुलाइ जन्म दिन्छिन्। भिटोले भने बाँच्नलाइ सङ्घर्ष गर्नुपर्ने हुन थालेको छ र फ्रेडो पनि कमजोर भएको छ। यस्तो अवस्थामा माइकले मुख्य जिम्मेवारी काँधमा लिन्छ। उसले हेगनलाइ लस भेगासमा जान अनुरोध गर्छ र भिटोका लागि गर्दै आएका काम पनि त्याग्न लगाउँछ। जब माइक ग्रिनीको फेमिली क्यासिनोको लगानी किन्न लस भेगास जान्छ, ग्रिनीको अगाडि पुच्छर हल्लाउने फ्रेडोको प्रवृत्ति देखेर निराश हुन्छ।
 
सन् १९५५ मा भिटो हृदयघातका कारण मरेपछि उसको अन्तिम संस्कारमा साल्भाटोर टेसियोले भिटोले दिएको पुर्वचेतावनीको उल्लङ्घन तर्फ इसारा गर्दै
"https://ne.wikipedia.org/wiki/द_गडफादर" बाट अनुप्रेषित