"सिस्ने हिमाल" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-बिभिन्न +विभिन्न)
पङ्क्ति २:
[[File:Alonzo-Lyons-Sisne-Rukum-Nepal-IMG 6287.jpg|thumb|300px|(सिस्ने हिमाल)]]
 
'''सिस्ने हिमाल''' [[रुकुम जिल्ला | रुकुम]] को उत्तरी सिमानामा अवस्थित रमणिय एबम् सुन्दर हिमालको नाम हो। यस हिमाललाई स्थानिय भाषामा मुर्कट्टा हिमाल पनि भनिन्छ। यो हिमाल [[कान्जिरोवा हिम श्रीङ्खला]] अन्तर्गत पर्दछ। यसको उचाईं ५,८४१ मि. छ। यस हिमालमा आजसम्म कोही पनि नचढेको हुनाले यो हिमाललाई कन्या हिमाल पनि भनिन्छ। यो हिमालको वरिपरि बिभिन्नविभिन्न सना-ठूला हिम तालहरू रहेका छन्। रुकुमकोटको पूर्वी-उत्तरका मैदान डाँडा वा खोर्सले लगायतका डाँडाबाट सिस्ने हिमालको मनमोहक दृश्य अवलोकन सकिन्छ।
 
==सन्दर्भ ==
"https://ne.wikipedia.org/wiki/सिस्ने_हिमाल" बाट अनुप्रेषित