"सरकार" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा बोट: स्वचालित पाठ परिवर्तन (-बिभिन्न +विभिन्न)
पङ्क्ति ११:
== सरकारका प्रकारहरू ==
'''लोकतन्त्र'''
*पश्चिमा देशहरूमा सबैभन्दा बढी रहेको ब्यबस्था [[लोकतन्त्र]] हो। लोकतन्त्रमा जनताहरूले आफुखुसी राजनीतिक समूह बनाउन र त्यस्ता समूहमा सामेल हुन पाँउछन्। सरकार कसरी चलाउने भन्ने बारेमा बिभिन्नविभिन्न राजनीतिक समूहहरूका भिन्न बिचार हुन सक्दछन्। त्यस्ता समूहहरूले संसद वा कङ्ग्रेसमा आफ्ना प्रतिनिधिको चयन गर्न पाउँछन्।
'''राजतन्त्र'''
*राजतन्त्रमा राजा वा रानीले राज्य गर्दछन्। राजतन्त्र खासगरि २ किसिमका हुन्छन्, सम्बैधानिक र पूर्ण राजतन्त्र। पूर्ण राजतन्त्रमा शासकसँग असिमित अधिकार हुन्छ भने सम्बैधानिक राजतन्त्रमा शासकको अधिकारको सिमा संविद्यान बमोजिम हुन्छ।
"https://ne.wikipedia.org/wiki/सरकार" बाट अनुप्रेषित