"पाण्डे" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा बोट: स्वचालित पाठ परिवर्तन (-बिभिन्न +विभिन्न)
पङ्क्ति ९:
|related= [[बस्नेत]], [[थापा]], [[कुँवर]], [[बिष्ट]]
}}
'''पाण्डे''' वा '''पाँडे''' [[हिन्दू धर्म|हिन्दू]] धर्मावलम्बी [[ब्राह्मण]] तथा [[क्षेत्री]]को थर हुन्छ । प्राय गरेर ब्राह्मण थरका पाण्डेहरू [[नेपाल]]को पश्चिम क्षेत्र तथा [[भारत]]मा बसोवास गर्छन् । [[क्षेत्री]] पाण्डेहरू को पुर्खौली घर भने जुम्ला तिर भएको कुरा पुर्खीहरूले भन्ने गरेको सुनिन्छ । पाण्डे हरु बिभिन्नविभिन्न गोत्रका हुन्छन । ति मध्य [[पराशर गोत्र|पराशर]] गोत्र एक प्रमुख गोत्र हो । महाभारतको [[पाण्डव|पाण्डब]] बाट पाण्डे थर सुरु भएको विश्वास गरिन्छ ।
 
ऐतिहासिक रूपमा पाण्डे चार पुस्त्यौनी [[काजी]] परिवारहरू मध्ये एक हो । अन्य तीन परिवारहरू [[बस्न्यात परिवार|बस्न्यात वंश]], [[कुँवर परिवार]] र [[थापा वंश]] हुन् । [[बस्नेत]] परिवारसँग निकट रहेका पाण्डे क्षेत्रीहरूको [[थापा]] ऐतिहासिक दुस्मनी थियो ।<ref name="worldlibrary">{{Cite web|url=http://www.worldlibrary.org/article/whebn0023761662/kaji%20(nepal)|title=पाँच काजी परिवार|accessdate=2017-03-11}}</ref>
"https://ne.wikipedia.org/wiki/पाण्डे" बाट अनुप्रेषित