"नातावाद" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-बिभिन्न +विभिन्न)
पङ्क्ति १:
 
'''नातावाद''' व्यवसाय, राजनीति, मनोरन्जन क्षेत्र, खेलकुद, धर्म र अन्य गतिविधिहरु लगायतका बिभिन्नविभिन्न क्षेत्रहरुमा कुनै काममा योग्यता, न्याय-अन्याय को ख्याल नगरी आफ्नो [[नाता|आफन्तहरु]]को पक्ष लिने प्रवृति हो। यो[[रोमन क्याथोलिक चर्च|क्याथोलिक]] पोप तथा पादरीहरूले आफ्ना भाइ-भतिजाहरूलाई जिम्मेवारी सुम्पने प्रवृति वाट यो शब्द उत्पत्ति भएको हो।
 
नातावाद [[अरस्तू]], [[तिरुवल्लुवर]] र [[कन्फुसियस|कन्फ्युसियस]] सहित धेरै दार्शनिकहरूले पुरातन समयका देखि आलोचना गर्दै आइरहेका छन् । उदाहरणको लागि, प्राचीन भारतीय दार्शनिक [[तिरुवल्लुवर]] ले भतीजावादलाई खराब र मूर्ख भनेर निन्दा गरेका थिए।
"https://ne.wikipedia.org/wiki/नातावाद" बाट अनुप्रेषित