"धर्म" का संशोधनहरू बिचको अन्तर

→‎प्रमुख धर्महरू: समग्र सामग्री
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा बोट: स्वचालित पाठ परिवर्तन (-बिभिन्न +विभिन्न)
पङ्क्ति ३:
कहिलेकाहीं, "धर्म" शब्दलाई "संगठीत धर्म"को रूपमा पनि हेर्ने गरिन्छ। संगठीत धर्म भन्नाले त्यस्ता मानिसहरूको समुहलाई जनाउँछ जसले सँयुक्त रूपमा एउटै धर्म सँयुक्त रूपमा पालना गर्दछन्। यस्ता सङ्गठनहरूलाई कहिलेकाहीं कानुनी अस्तित्व पनि प्राप्त हुन्छ।
 
संसारमा मानिसहरू बिभिन्नविभिन्न किशिमका धर्महरू पालना गर्दछन्। ती मध्ये जनसङ्ख्याको हिसाबले सबैभन्दा प्रमुख धर्महरू हुन् : ईसाई, ईस्लाम, हिन्दू, बौद्ध, यहुदी र अन्य धर्महरू।
== शब्दको उत्पत्ति ==
[[चित्र:Religious symbols.png|thumb|right|बिभिन्नविभिन्न धार्मिक संकेतहरू]]
=== [[पश्चिमी सभ्यता|पाश्चात्य]] उत्पत्ति ===
 
पङ्क्ति २३:
 
पूर्वकालका धेरै बैज्ञानिकहरूले धर्ममा निकै आस्था राख्ने गर्दथे र धर्म अनि बिज्ञनका बिचमा सम्बन्ध स्थापित गर्ने कोशिस गर्दथे। जस्तै, [[आइज्याक न्युटन|न्यूटन]]ले ग्रुत्वाकर्सणको कारणले ग्रहहरूले सूर्यको परिक्रमा गर्दछन् भने। तर त्यस्तो हुनुमा ईश्वरलाई माने। [[रोमन क्याथोलिक चर्च]]ले कुन बैज्ञानिक सिद्धान्त मान्ने र कुन नमान्ने अधिकार आफूसँग सुरक्षित भएको बताउँछ। जस्तै, [[ब्रुनो]]लाई अमान्य बैज्ञानिक सिद्धान्त बनाएका कारणले जिउँदै जलाईएको थियो। [[ग्यालिलियो ग्यालिली|ग्यालिलिओ]]लाई पृथ्वीले सूर्यको परिक्रमा गर्दछ भन्ने उनको सिद्धान्तलाई फिर्ता लिन बाध्य बनाईएको थियो। आजकाल उक्त चर्चले धेरैजसो स्थापित बैज्ञानिक सिद्धान्तहरू मान्ने गर्दछ।
संगठित धर्महरू तथा बैज्ञानिकहरूका बिचमा बिभिन्नविभिन्न समयमा भएका केही मतभेदहरू यस प्रकार छन्।
* पृथ्वीले सूर्यको परिक्रमा गर्दछ या सूर्यले पृथ्वीको ?
* के पृथ्वी केही हजार वर्ष पुरानो हो या करोडौं वर्ष पुरानो ?
"https://ne.wikipedia.org/wiki/धर्म" बाट अनुप्रेषित