"दर्शन" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-बिकास +विकास)
सा बोट: स्वचालित पाठ परिवर्तन (-बिभिन्न +विभिन्न)
पङ्क्ति ३:
== इतिहास ==
{{Main|दर्शनको इतिहास}}
मानब सभ्यताको विकासक्रम भएको दर्शनको सुरुवात नै आजको विकसित अवस्थामा पुगेको हो । मानब विकासको क्रममा जो जस्तो वातावरणमा रहदै आयो त्यहि त्यही वातावरणलाई पहिचान गर्ने र समायोजन गर्ने प्रयत्न गर्यो । समाजमा भएको बिभिन्नविभिन्न बस्तु , ब्रह्माण्ड ,कहाँ बाट सुरुभई कहाँ बाट अन्त हुन्छ ? समाज किन गतिशील बन्यो ? गतिशीलताको कारणके के हुन् ? ब्रह्माण्ड,, सत्य , खोज मानिस, आत्मा , चेतना , विश्वास , संकृति , म आदि भिविन्न विषयको सुरुवात र अन्त्य के हो ? जस्ता प्रश्नहरु को उत्तर खोज्ने क्रममा दर्शन को सुरुवात भएको पइन्छ ।
दर्शनको उत्पति मानवजगत् , विचार, वातावरण , जिज्ञासा, कौतुहलता, सन्देह, आश्चर्य, दु:ख जस्ता विविध कारणबाट भएको मानिन्छ . यसको उत्पति कल यही हो भनि किटान गर्न सकिंदैन तर मानव विचारको स्रृष्टिको, ब्रम्हाण्डको, सत्यको, विश्वासको , र खोजीको सुरुवातबाटै दर्शनपनि सुरुवात भएको हो भन्न सकिन्छ ।
 
"https://ne.wikipedia.org/wiki/दर्शन" बाट अनुप्रेषित