"टर्की" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
सा y
पङ्क्ति ७९:
'''टर्की'''<ref>{{cite book|title=नेपाली बृहत शब्दकोश|publisher=नेपाल प्रज्ञा प्रतिष्ठान|page=504|edition=सातौँ संस्करण|accessdate=8 जुलाई 2020}}</ref> ({{भाषा-तुर्केली|Türkiye}}), आधिकारीक नाम:'''गणतन्त्र टर्की''' <span style="white-space:nowrap;"> ({{Audio|Tur-Türkiye_Cumhuriyeti.ogg|''Türkiye Cumhuriyeti''}})</span> ({{भाषा-तुर्केली|Türkiye Comhuriyeti}}), ({{Audio|Tur-Türkiye_Cumhuriyeti.ogg|सुन्नुहोस्}}), (उच्चारण: तुर्कीय जुमुरियेते) युरोप र एसियामा अवस्थित एक संवैधानिक गणतन्त्र राष्ट्र हो। यो मुख्य रूपमा पश्चिमी एसियाको अनातोलिया प्रायद्वीपमा अवस्थित छ र यसका केही सानो अंशहरू दक्षिणपूर्वी यूरोपको बल्कान प्रायद्वीप अवस्थित छ। पूर्वी त्राकया, युरोपमा अवस्थित तुर्कीको अंश हो जसलाई अनातोलियाबाट मारमारा सागर, बोसफोरूस र दार्दनेल्ज जलसंयोगी ले विभाजन गरेको छ जसलाई सामूहिक रूपमा तुर्केली जलसंयोगी भनिन्छ। इस्तानबुल, यूरोप र एसियालाई विभाजन गर्ने इस्तानबुल, देशको सबैभन्दा ठूलो सहर हो, जबकि अन्कारा देशको राजधानी सहर हो। तुर्कीले यसको उत्तरपश्चिममा [[युनान]] र बुल्गारियासँग सीमा साझेदारी गर्दछ भने यसको उत्तरी भूभागमा कृष्ण सागरमा अवस्थित। यसको उत्तरपूर्वमा जर्जिया, पूर्वमा आर्मेनिया, अजरबैजान र इरान, दक्षिणपूर्वमा इराक, दक्षिणमा सिरिया, भूमध्य सागर र पश्चिम एजियन सागरले घेरेको छ। देशको करीव ७० देखि ८०% नागरिकलाई तुर्केली भनेर चिनिन्छ भने जबकि कुर्दहरू सबैभन्दा बढी अल्पसङ्ख्यक समुदाय हुन् जसको जनसङ्ख्या १५ देखि २०% को हाराहारीमा रहेको छ।
 
यसको इतिहासको बिभिन्नविभिन्न मोडहरूमा यस क्षेत्रमा विभिन्न सभ्यताहरू बसोबास गर्दै आएका छन् जसमा एनातोलियाली, सुराये, युनानी, थ्रेराइकस, फुरूगेस, युरारतु र आर्मेनियालीहरू समावेश छन्। युनानी सभ्यताको अनुसरणको क्रममा अलक्षेन्द्रको युगबाट सुरु भएको थियो र रोमनी युग सम्म जारी रहेको थियो। साल्जुक साम्राज्यले ११औँ शताब्दीमा यस क्षेत्रमा बसाइँसराई गरेका थिए र उनीहरूले सन् १०७१ मा मालज्गिर्दको युद्धमा पूर्वी रोमन साम्राज्य माथि विजयी प्राप्त गरेका थिए। जीतले धेरै तुर्केल राष्ट्रवादीहरूको लागि देशको जगको प्रतीक बनेको थियो।
रूमको साल्जुक सल्तनतले सन् १२४३ मा मङ्गोल आक्रमण नभएसम्म यहाँ अनातोलियाले शासन गरेको थियो र पछि यो सानो तुर्केल राज्यहरूमा बिच्छेद भएको थियो। १३औँ शताब्दीको अन्ततिर उस्मानी साम्राज्यले बेइलीकहरूलाई एकतामा बाँध्दै बल्कानलाई कब्जा गरेको थियो। उस्मानी कालको दौरान अनातोलियाको तुर्केलकरण बढेको थियो।
सन् १४५३ मा मेहमेद द्वितीयले कुर्तुन्तुनिया कब्जा गरेपछि सेलिम प्रथमको अन्तर्गत उस्मानी विस्तार जारी रहेको थियो। प्रथम सुलेमान शासनकालमा उस्मानी साम्राज्यले दक्षिणपूर्व यूरोप, पश्चिम एसिया र उत्तर अफ्रिकाको धेरै अंश समेट्दै विश्वशक्ति बन्न पुगेको थियो। १८औँ शताब्दीको अन्तदेखि साम्राज्यको शक्ति युद्धहरू र क्रमिक क्षतिको साथमा खस्किएको थियो। साम्राज्यको कमजोर सामाजिक र राजनीतिक आधारभूत संरचनालाई सुदृढ पार्नको लागि महमूद द्वितीयले १९औँ शताब्दीको सुरुमा आधुनिकीकरणको अवधि सुरू गरेका थिए जसमा सैनिक र नोकरशाहीलगायत राज्यका सबै क्षेत्रमा सुधार ल्याएको थियो र सबै नागरिकहरूलाई मुक्त गरिएको थियो।
"https://ne.wikipedia.org/wiki/टर्की" बाट अनुप्रेषित