"जनगणना" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-बर्ष +वर्ष)
सा y
पङ्क्ति २९:
| isbn = 0-13-063085-3}}</ref> अहिलेसम्म भेटिएकोमा, बिश्वकै सबैभन्दा पुरानो जनगणनाको तथ्याङ्क ४००० वर्ष अगाडिको [[चीन]]को थियो। <ref>{{cite web| url=http://www.thecanadianencyclopedia.com/index.cfm?PgNm=TCE&Params=A1ARTA0020060| title=Census - The Canadian Encyclopedia| publisher=Statistics Canada| quote=The first recorded census took place over 4000 years ago in China.}}</ref>
 
==बिभिन्नविभिन्न देशका जनगणनाहरू==
===नेपाल===
नेपालमा वि स १९६८(सन् १९११)मा पहिलो [[नेपालको राष्ट्रिय जनगणना|राष्ट्रिय जनगणना]] गरिएको थियो। त्यसबेला नेपालको जनसङ्ख्या ५६ लाख ३८ हजार ७ सय ४९ थियो। त्यसपछि दश-दश वर्षको अन्तरालमा जनगणना सन्चलन गरिदै आएको छ। सय वर्षपछिको जनगणनाअनुसार २०५८मा नेपालको जनसङ्ख्या २ करोड ३१ लाख ५१ हजार ४ सय २३ थियो।<ref>[http://www.nagariknews.com/society/nation/27809-छ2011-06-18-03-28-22.html राष्ट्रपतिलाई 'गनेर' थालियो जनगणना, नागरिक न्युज]</ref>
"https://ne.wikipedia.org/wiki/जनगणना" बाट अनुप्रेषित