"चितवन जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-बि.सं. +वि.सं.)
सा y
पङ्क्ति ७३:
चितवन तोरीको लागि एकदम प्रख्यात जिल्ला हो। चितवनको तोरीको तेल नेपाल भरी बिक्री हुन्छ। चितवनको तोरी सुहाउँदो माटो चितवनको एक विशेषता हो। Silt प्रकारको माटो चितवनमा रहेको छ। बिगतमा [[गण्डकी नदी|नारायणी नदी]]ले चितवनको माटो मलिलो बनाएको भुगोलबिदहरूले भन्छन्। चितवनमा तोरी बाहेक धानको पनि राम्रो खेती हुन्छ। गहुँ, मकै र बन्दा, मुला, ब्रोकाउली , काउली, आलु, काँक्रो, फर्सी, गाजर आदिको लागि पनि चितवन प्रख्यात रहेको छ।
 
देशको जम्मा उत्पादनको ७०% कुखुरा उत्पादन चितवनमा हुन्छ। नयाँ समयमा फुल खेती, च्याउ खेती, मह लगायतका बिभिन्नविभिन्न नयाँ चिजको सुरूवात भ्एको छ।
 
== भुगोल ==
चितवनमा धेरै प्रकारका बन्यजन्तु तथा रुख बिरुव पहिन्छन्।
गैंडा, बाघ , भालु,निल गाई,सोस्,गोही, आजिङर, चितुवा, चित्री आदी बिभिन्नविभिन्न जातका जनावर चितवनमा पाइन्छ। [[चितवन राष्ट्रिय निकुञ्ज|चितवन राष्ट्रिय निकुन्ज]] चितवनको एक राम्रो र आकर्षक पर्यटकिय गन्तब्य पनि हो।
 
== राप्ती उपत्यका ==
"https://ne.wikipedia.org/wiki/चितवन_जिल्ला" बाट अनुप्रेषित