"चरेस (लागुपदार्थ)" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा वि. म.: हिज्जे ठीक (-कानून +कानुन) |
सा y |
||
पङ्क्ति ५:
चरस एक लागु पदार्थ भएकाले चरस उत्पादन तथा विक्री वितरणलाई कानुनी अपराध मानिन्छ। तै पनि चरसको मुल्यले अन्तराष्ट्रिय बजारमा आकाश छोएको छ। यसकारण हाम्रो देश [[नेपाल]] लगायत विश्वका कतिपय मुलुकमा चरस उत्पादन तथा संकलन प्रयाप्त मात्रामा गरिन्छ। चरस उत्पादन धेरै झंजटिलो भए पनि धेरै कमाइ हुने आशाले कति पय मानिसहरू चरस निकाल्न भाँगोको खेती पनि गर्छन्। चरस हुने मौसममा जंगली भाँगोबाट चरस निकाल्न कतिपय मानिसहरू जंगल मै डेरा बनाएर बसेका पनि देखिएको छ। खास गरेर भाँगोको टुप्पालाई हात खुट्टाले मलेर अथवा पकाएर चरस निकालिन्छ।
==नसाको प्रभाव==
चरसको नसा गर्ने व्याक्ती [[मानसिक रोग]]को सिकार त बन्छ नै शारिरिक कमजोरीका साथै
==चरसको अन्य प्रयोग==
चरसले भोक लगाउने भएकाले अपच र गेस्टीकका बिमारीहरूले थोरै मात्रामा प्रयोग गर्दा लाभ दायक सावित हुन्छ। यसका साथै घाउमा चरसको धुलो भर्दा घाउ चाँडो पुरिन्छ।
|