"क्यालिफोर्निया" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- लागी + लागि )
सा y
पङ्क्ति ४६:
 
== क्यालिफोर्निया आज ==
१९०० मा, वहाँ क्यालिफोर्नियामा केवल एक लाख मानिस र १००,००० लस एंजिल्समा थिए। आज, क्यालिफोर्नियामा कुनै पनि अन्य [[संयुक्त राज्य अमेरिका]] भन्दा धेरै मानिस छन। १९६५ देखी, धेरै बिभिन्नविभिन्न मानिसहरू विश्व भरबाट [[संयुक्त राज्य अमेरिका]] आए र अक्सर गरेर क्यालिफोर्नियामा बस्ने निर्णय गरे फलस्वरूप मानिसको विविधता धेरै भएको छ । क्यालिफोर्नियालाई एक उदार राज्य मानिन्छ, तर त्यहा अझै पनि यस्ता मानिस छन, जो रिपब्लिकन हुन। प्रबिधि धेरै उन्नत छ र त्यहा धेरै नयाँ सांस्कृतिक प्रवृत्तिहरू शुरू भएको छ। इंजीनियरिंग र कम्प्यूटर राज्यको जीवनमा एक ठूलो भूमिका निभाछन। एक सय भन्दा धेरै वर्ष देखी, फिलिम क्यालिफोर्नियामा धेरै महत्वपूर्ण व्यवसाय भएको छ। १९५०को दशक देखी, टेलीभिजन पनि क्यालिफोर्नियामा एउटा महत्वपूर्ण व्यवसाय भएको छ।
 
== सन्दर्भ ==