"एड्स" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-अंगहरू +अङ्गहरू)
सा y
पङ्क्ति १५:
| MeshID = D000163
}}
'''एड्स''' ([[अङ्ग्रेजी भाषा|en]] :Acquired immunedeficiency syndrome/AIDS) एउटा यस्तो लक्षण हो, जुन [[एचआइभी]]ले गर्दा शरीरमा उत्पन्न हुन्छ।यो एक यौन संक्रमित रोग हो। जथाभावी यौनसम्पर्क राख्दा मानिसहरू यो भाइरसको सिकार हुने गर्दछन् । तर यो भाइरस संक्रर्मित व्यक्तिबाट स्वस्थ मानिसमा यौनसम्पर्कको माध्यमबाट मात्र नभइ निर्मलिकरण नगरिएका सिरिन्जको प्रयोगबाट , र्यालबाट, शरीरका अङ्गहरू प्रत्यारोपन गर्दा, संक्रमित आमाले गर्भधारण गर्दा उक्त गर्भमा रहेको बच्चालाई समेत सजिलै सर्न सक्दछ। हाम्रो शरीरमा 'एच‍‍.आइ.भी' पसेपछि सर्वप्रथम ''T-Lymphocyte'' कोषमा आक्रमण गर्ने गर्दछ र त्यसपछि बिस्तारै उक्त भाइरसले अन्य कोषहरूमा पनि प्रवेश गरि शरीरको रोगसँग लड्ने क्षमतालाई कमजोर बनाउदै लैजान्छ। यसरी शरीरको प्रतिरोधात्मक क्षमता कमजोर भएपछि मानिसको शरीरमा जुनसुकै रोगले सजिलै आक्रमण गर्न सक्दछ। यिनै बिभिन्नविभिन्न रोगहरूको लक्षणहरूको संगालोलाई नै एडस् भनिन्छ।1
 
==शब्द बयान==
"https://ne.wikipedia.org/wiki/एड्स" बाट अनुप्रेषित