"आइफोन फाइभ" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-बिषय +विषय)
सा y
पङ्क्ति ५६:
 
==इतिहास‍==
आइफोन फोर एस बजारमा आउने बित्तिकै आइफोन फाइभको हल्ला सुरु भइसकेको थियो। सन् २०१२ जुन ३० तारिकका दिन, यस फोन बजारमा आउने मिति र यसको बनौटको बारे अनुमान गरिएको थियो। तर सन् २०१२ सेप्टेम्बर ४ तारिकका दिन एप्पल कम्पनीले [[:en:Yerba Buena Center for the Arts|यरबा बुएना सेन्टर उर दि आर्टस्]], [[:en:San Francisco|सन फ्रान्सिस्को]]मा एउटा कार्यक्रम आयोजना गर्ने घोषणा गर्यो। सेप्टेम्बर १२, २०१२ का दिन यस फोन सार्बजनिक गरिने भन्दै कम्पनीले बिभिन्नविभिन्न मिडियालाई निमन्त्रणा दिएको थियो।
 
सेप्टेम्बर २१ मा जब आइफोन फाइभको माग आकाशियो, त्यस बेला यस फोनलाई "एक्स्ट्रा अर्डिनरी" नाम दिईयो। यस स्मार्ट फोन जब औपचारिक रुपमा बजारमा ल्याईयो, त्यस बखत सामसुङ्ग कम्पनीले आफ्नो फोनको रुप र ढाँचा लगायत सोफ्टवेर एप्पलले स्विक्रिति बिना प्रकाशित गरेको भन्दै मुद्दा पनि हालेको थियो। यस आइफोन फइभ मा पाहिलेका सेटहरु भन्दा धेरै सुबिधाहरु थपिएको छ। गुगलको [[:en:Google Maps|'गुगल म्याप्स']] भने यस फोनमा पाइँदैन। यसैको प्रतिफल स्वरुप आइफोन फइभ ले धेरै नकारात्मक प्रतिक्रियाहरु पायो।
"https://ne.wikipedia.org/wiki/आइफोन_फाइभ" बाट अनुप्रेषित