"होमियोप्याथी चिकित्सा पद्धती" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा बोट: स्वचालित पाठ परिवर्तन (-बिज्ञान +विज्ञान)
पङ्क्ति ६:
 
== होमियोप्याथी भनेको केहो ? ==
होमियोप्याथी शब्द युनानि भाषाको दुई शब्दहरु (Homois) यानि सदृश्य (similar) र पैथोज (pathos) अर्थात रोग (suffering) मिलेर बनेको हो । यसको अर्थ हो सदृश रोग चिकित्सा । जसअनुसार जुन औषधीय पदार्थ एउटा स्वस्थ्य मानिसमा प्रयोग गर्नले जुन प्रकारको रोगका लक्षणहरु उत्पन्न हुन्छ । उही औषधिले त्यस्तै प्रकारका लक्षण युक्त भएका रोगीलाई सुक्ष्म रुपमा सेवन गराउनले आरोग्य प्रदान गर्दछ । यस चिकित्सा बिज्ञानकोविज्ञानको जन्मदाता डा. हैनिमैन एम.डी. (१७५५-१८४३) हुन् । सन १८०५ मा हैनिमैनले यस सिद्धान्तको खोज गरे र १८९० तिर यसलाई प्रतिपादित गरे । यो प्रकृतिक सिद्धान्त “समानताले समानताको उपचार” मा आधारित छ । चिकित्सा विज्ञानको रुपमा आज संसारको प्रत्येक मुलुकमा पुगिसकेको छ। [[विश्व स्वास्थ्य संगठन|विश्व स्वास्थ्य सगंठन]] (डब्लु.एच.ओ.) को एक सर्बेक्षण अनुसार एलोप्याथी पछि को दोश्रो चिकित्सा पद्धति होमियोप्याथी हो ।
 
== औषधिहरु कसरी बनाइन्छ? ==
पङ्क्ति ४४:
 
== योग्यता ==
होमियोप्याथी एउटा अन्य रेगुलर मेडिकल कोर्ष जस्तै हो । यसमा पनि साढे पाँच वर्षको मेडिकल पढाई हुन्छ । जसमा एक बर्ष इन्टर्नशिप (ब्यवहारिकज्ञान) अनिवार्यरुपले गराईन्छ । विश्वविधालयको निर्धारित पाठ्यक्रम अनुसार एनाटोमी, फिजियोलोजी, मेटेरियामेडिका, अर्गेनन्, रिपर्टरी, पेथोलोजी, जुरिसपुडेन्स, सर्जरी, प्राक्टिस अफ मेडिसन, स्त्रीरोग तथा प्रसुति बिज्ञानविज्ञान, मनोविज्ञान, माईक्रोबाईलोजी आदि पढ्नु पर्ने हुन्छ ।
 
== प्रवेशको लागि अनिवार्य योग्यता ==