"डार्क म्याटर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
सा बोट: स्वचालित पाठ परिवर्तन (-बिज्ञान +विज्ञान)
पङ्क्ति २:
[[File:CL0024+17.jpg|thumb|''Dark matter'' is invisible. Based on the effect of [[gravitational lensing]], a ring of ''dark matter'' has been detected in this image of a galaxy cluster ([[CL0024+17]]) and is represented in blue.<ref>{{cite web|url = http://hubblesite.org/newscenter/archive/releases/2007/17/image/a/|title = Hubble Finds Dark Matter Ring in Galaxy Cluster|date = |accessdate = |website = |publisher = |last = |first = }}</ref>|263x263px]]
 
'''डार्क म्याटर''' एउटा एक यस्तो रहस्य मय पदार्थ हो, जसले आफ्नो असर गुरुत्व बलबाट देखाउने गर्छ। हाम्रो जिन्दगी मा परिचित पदार्थ जस्तै तारा आकाशगंगा यस ब्रम्हाण्ड का केवल ४% पदार्थ हो। बाकींको पदार्थ डार्क म्याटर हो । डार्क म्याटर ब्रम्हाण्डमा २३% रहेको अनुमान गरिएको छ। डार्क म्याटर प्रकाश संग कुनै सम्बन्ध राख्दैन। डार्क म्याटरले गर्दा आकाशगंगा एक आपासमा ठोक्किन सक्छन्। यसैले गर्दा आकाश गंगामा हुने सबै ताराहरुको गति समान हुन्छ। यो तथ्य भेरा रूबिनले पत्ता लगाएकी थिइन्। डार्क म्याटरको खोज फिज ज्विकीले गरेको हुन्।डार्क म्याटर एक अदृश्य पदार्थ हो।येस्को प्रकिती बिज्ञानविज्ञान क्षेत्र को सबभन्दा रहस्यमय कुरा हो।
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/डार्क_म्याटर" बाट अनुप्रेषित