"चार धाम" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-महत्व +महत्त्व)
सा clean up, replaced: श्रीलंका → श्रीलङ्का स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति १६:
 
चार धाम [[हिन्दू धर्म|हिन्दू]]हरुको श्रद्धेय तथा धार्मिक महत्त्व राखेको ठाउँको नाम हो : बद्रीनाथ,द्वारका, पुरी र रामेश्वरम । हिन्दु शास्त्र तथा बेदका अनुसार एउटा मनुष्यले आफ्नो जीवनकालमा चार धामको भ्रमण गर्नु उपयुक्त मानिन्छ । आठौँ शताब्दीमा जन्मेका हिन्दू धर्मका जगतगुरू आदी शंकाराचार्य द्वारा माथी उल्लेखीत स्थानहरूलाई हिन्दूहरूका चार धामको रूपमा नामांकन गरेका थिए ।<ref>[http://books.google.com/books?id=T7ZHUhSEleYC&pg=PA468&dq=Char+Dham&as_brr=0 Char Dham of Garhwal] ''India'', by Joe Windless, Sarina Singh, James Bainbridge, Lindsay Brown, Mark Elliott, Stuart Butler. Published by Lonely Planet, 2007. ISBN 1-74104-308-5. ''Page 468''.</ref>)
 
 
==क्रमानुसार चार धाम ==
Line ३४ ⟶ ३३:
==तिर्थस्थलहरुको विवरण==
 
भौगोलिक रुपमा हेर्ने हो भने चारै धामले भारतको पूर्ण बर्ग बनाएको छ , बद्रीनाथ र रामेश्वरम एउटै देशान्तरमा रहेका छन् भने द्वारका र पुरी एउटै अक्षांशमा रहेका छन् ।
 
(१) [[बद्रीनाथ]]
Line ४२ ⟶ ४१:
(२) [[रामानाथस्वामी मन्दिर|रामेश्वरम]]
[[File:Rameswaram Gopuram.jpg|right|thumb|[[रामानाथस्वामी मन्दिर|रामेश्वरम]]]]
दक्षिणमा स्थित रामेश्वरम [[तमिलनाडु]] भारतीय राज्यमा अवस्थित छ । यो भारतीय प्रायद्वीपको मन्नारको खाडीमा स्थित छ । पौराणिक हिन्दू कथा अनुसार, यहाँ श्रीरामले, सीता मातालाई रावणको बन्धन बाट मुक्त गर्नका लागि [[श्रीलंका|श्रीलङ्का]] जानु पर्ने भएको हुनाले एउटा महासेतु निर्माण गरेका थिए त्यहि ठाउँनै रामेश्वरम हो । भगवान शिवलाई समर्पित [[रामानाथस्वामी मन्दिर]] रामेश्वरमको एउटा प्रमुख क्षेत्र ओगटेको छ । मन्दिर श्रीरामचन्द्र द्वारा पवित्रा दिइएको हो भन्ने विश्वास रहेको छ । वाराणसीको तीर्थयात्रा रमेश्वरमको तीर्थयात्रा बिना अपूर्ण हुन्छ त्यसकारण रामेश्वरम हिन्दूहरूको लागि महत्त्वपूर्ण तिर्थस्थल हो । यहाँको प्रमुख देवता रामानाथस्वामीको रूपमा रहेको छ,यो [[ज्योतिर्लिङ्ग|बाह्र ज्योतिर्लिंगहरू]] मध्ये एक हो ।
 
(३) [[द्वारकाधिश मन्दिर|द्वारका]]
Line ५० ⟶ ४९:
(४) [[जगन्नाथ मन्दिर, पुरी|जगन्नाथ पुरी]]
[[File:Temple-Jagannath.jpg|right|thumb|[[जगन्नाथ मन्दिर, पुरी|जगन्नाथ पुरी]]]]
पुर्वमा स्थित पुरी [[ओडिशा|उडिसा]], भारतीय राज्यमा अवस्थित छ । पुरी देशको पूर्वी भागमा सबैभन्दा पुराना शहरहरु मध्ये एक हो । यो बङ्गालको खाडीको तटमा स्थित छ । यहाँको मुख्य देवता प्रभु जगन्नाथको रूपमा श्री कृष्णलाई मानिन्छ ।
 
==सन्दर्भ सामीग्री==
"https://ne.wikipedia.org/wiki/चार_धाम" बाट अनुप्रेषित