"गणेश थापा" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: बंगाल → बङ्गाल स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति १२:
}}
}}
'''गणेश थापा'''[[अखिल नेपाल फुटबल सङ्घ|अखिल नेपाल फुटबल संघ]] (एन्फा) का पूर्व अध्यक्ष हुन्। उनी [[दक्षिण एसियाली फुटबल संघ|दक्षिण एसियाली फुटबल]] महासंघका पूर्व-अध्यक्ष र पहिले [[एसियाली फुटबल महासंघ]] उपाध्यक्ष थिए। <ref>[http://www.srilankafootball.com/ffsl/news198.shtml Sri Lanka Football Federation]<br /><br />- {{Cite web|url=http://www.myrepublica.com/portal/index.php?action=news_details&news_id=10404|title=Ganesh Thapa no longer SAFF president|date=4 October 2009|website=República Sports|publisher=Nepal Republic Media|archiveurl=https://web.archive.org/web/20100205082427/http://myrepublica.com/portal/index.php?action=news_details&news_id=10404|archivedate=5 February 2010|accessdate=16 January 2010}}</ref>
 
== परिवार ==
उनका बुबा छत्रबहादुर थापा कर्णेल थिए । छत्रबहादुर थापाका तीन भाइ छोरामा उनी दाजु रथी [[नेत्रबहादुर थापा]] र पूर्व मन्त्री [[कमल थापा|कमल थापा]]को कान्छो भाइ हुन्। उनका पिता सेनाबाट २०१६ सालमा अवकास भएका थिए । त्यसको ६ वर्षपछि अर्थात् २०२२ सालमा स्थायी बसोवासका लागि परिवारसहित हेटौँडातिर लागे ।
 
== पृष्ठभूमि ==
एन्फाको अध्यक्ष हुनु भन्दा अघि थापा राष्ट्रिय फुटबल खेलाडी थिए। उनले पूर्वी बंगालबङ्गाल एफसी टिमबाट खेले।
 
== थापा अन्तर्गत नेपाली फुटबलमा परिवर्तन ==
पङ्क्ति २७:
* नेपाली फुटबल लीग प्रणालीलाई अधिक व्यावसायिक बनाउन प्रयास गरे
* नेपाली फुटबलको विकास
* राम्रो सुविधा र खेलाडीहरूको लागि राम्रो पुरस्कार
 
== भ्रष्टाचार मामला ==
२००९ मा [[एसियाली फुटबल महासंघ]] (एएफसी)का पूर्वअध्यक्ष [[मोहम्मद बिन|मोहम्मद बिन हमाम]]को भ्रष्टाचार मामला थापाले हमामसंग १ लाख डलर को अवैध उपहार लिएको खुलासा एसोसिएटेड प्रेसले गर्यो। उक्त रकम थापाको छोरा गौरव थापाको व्यक्तिगत बैंक खातामा जम्मा भएको थियो। <ref name="THT">{{Cite news|url=http://www.thehimalayantimes.com/fullNews.php?headline=Ganesh+Thapa+says+he%27d+borrowed+fortune+from+bin+Hammam&NewsID=340391|title=Ganesh Thapa says he'd borrowed fortune from bin Hammam|date=21 July 2012|work=The Himalayan Times|access-date=26 April 2014}}</ref>
 
थापाले पछि दावी गरे कि उनले त्यो पैसा आफ्नो व्यक्तिगत प्रयोगका लागि सापट लिएका थिए, र यस्तो खुलासाले नेपाल र नेपाली फुटबलको छवि बिगार्न सक्दैन। <ref name="THT">{{Cite news|url=http://www.thehimalayantimes.com/fullNews.php?headline=Ganesh+Thapa+says+he%27d+borrowed+fortune+from+bin+Hammam&NewsID=340391|title=Ganesh Thapa says he'd borrowed fortune from bin Hammam|date=21 July 2012|work=The Himalayan Times|access-date=26 April 2014}}</ref>
 
नोभेम्बर २०१९ मा, [[फिफा]] आचार संहिता समितिले उनलाई १० बर्षको लागि प्रतिबन्ध लगायो। <ref>{{Cite web|url=https://www.bbc.com/sport/0/football/34832327|title=Ganesh Thapa: Ten-year ban for Nepal FA president|date=16 November 2015|website=BBC News|publisher=|accessdate=16 November 2015}}</ref> <ref>{{Cite web|url=https://www.theguardian.com/football/2015/nov/16/fifa-nepal-ganesh-thapa-10-years|title=Fifa bans Nepal FA president Ganesh Thapa for 10 years over bribery|date=16 November 2015|website=The Guardian|publisher=|accessdate=10 June 2016}}</ref>
==यो पनि हेर्नुहोस्==
* [[नेपाली फुटबलमा म्याच फिक्सिंग]]
पङ्क्ति ४०:
== सन्दर्भ ==
{{Reflist|2}}
 
[[श्रेणी:नेपाली फुटबल खेलाडीहरू]]
[[श्रेणी:जीवित मानिसहरू]]
"https://ne.wikipedia.org/wiki/गणेश_थापा" बाट अनुप्रेषित