"पद्म नोर्बु रिन्पोछे" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा clean up, replaced: इङ्गल्याण्ड → इङ्ल्यान्ड स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति १५:
|death_place = [[नाम्ड्रोल्लिङ]], [[बैलकुप्पे]], [[मैसूर]], भारत
|nationality = [[तिब्बती भाषा|तिब्बती]]
|religion = [[बुद्ध धर्म|बौद्ध]], [[ञिङमा]], [[पल्युल सम्प्रदाय]][[https://en.wikipedia.org/wiki/Palyul]]
|सम्प्रदाय = [[ञिङमा]]
|वंशावली = [[Palyul|पल्युल]]
पङ्क्ति ३१:
|website = http://www.palyul.org/
}}
'''पद्म नोर्बु रिन्पोछे''' , '''पद्नोर रिन्पोछे''' वा '''ड्रुब्वाङ पद्म नोर्बु रिन्पोछे''' ([[सम्भोट लिपि|तिब्बती]]: {{Bo-textonly|པདྨ་ནོར་བུ།}} [[वयली लिप्यन्तरण|वयली]]: pad ma nor bu, १९३२ - मार्च २७, २००९) [[ञिङमा]] [[पल्युल सम्प्रदाय|पल्युल]] साम्प्रदायिक मठको एघारौ सिंहासन-धारक र [[ञिङमा]] सम्प्रदायको तेस्रो परम प्रमुख गुरू थिए । उहाँलाई भारतीय बौद्ध धर्मको महापण्डित विमलमित्रको अवतारको रूपमा पनि मान्ने गरिन्छ । उहाँ महासन्धि शिक्षण परम्पराको सुविज्ञ गुरूको रूपमा तिब्बती बौद्धको क्षेत्रमा व्यापक रूपले प्रसिद्ध थिए ।
 
==जीवनी==
पङ्क्ति ४३:
:जल-बाँदर सालको कुलपुत्र हुने छ।
:बौद्ध शासन र प्राणीको हित हुने शुभ-सङ्केतको उदय हुने छ।
:पाचौं जोग्छेन་ट्रुलकु छोस्क्यी दोर्जे द्वारा प्रकाशित।"<ref>{{bo-textonly|གྲུབ་དབང་པདྨ་ནོར་བུ་སྐུ་ཕྲེང་རིམ་བྱོན་གྱི་རྣམ་ཐར་མདོར་བསྡུས༔ དཔལ་ཡུལ་པད་ནོར་ཐུབ་བསྟན་ཆོས་ཀྱི་གླང་པོའི་གསུང་འབུམ།}} <br />
[http://www.tbrc.org/eBooks/W21825-2116-5-16-any.pdf सिद्धेश्वर पद्म नोर्बु रिन्पोछेको क्रमिक अवतारको जीवनी, पृष्ठ नं. ४.४-४.६]</ref><br />
तदनुसार पद्म नोर्बु रिन्पोछेको जन्म तिब्बती संवत् २०५९, सोह्रौं रब्ज्युङ, जल-बाँदर वर्षाको बाह्रौं महिना (पौष) मा अर्थात् सन् १९३२ मा तिब्बत खाम प्रान्तको पोवो भन्ने ठाउँमा घरको वरीपरी फूल फुल्ने जस्ता शुभ सङ्केत साथ ठ्रग्थुङ दुद्दुल दोर्जेको वंश पिता सोद्नम ग्युर्मेद र मता जोम्स् क्यीदको पुत्रमा भएको थियो। वालकको नाम तन्जीन राखियो र सिद्धेश्वर पल्छेन दुस्पको प्रमाणिक पुनरावातरको रूपमा स्वीकार गरे।
पङ्क्ति ६६:
 
==पल्युल सम्प्रदाय==
'''[[पल्युल सम्प्रदाय]]''' तिब्बती बौद्ध धर्म अन्तर्गत [[ञिङमा]] सम्प्रदायको शाखा हो । यो सम्प्रदाय विशेष गरी वज्रयान महासन्धि र महामुद्र तन्त्रको ज्ञान र अभ्यास सम्बन्धि प्रचलित छन् । त्यसै गरी कग्युद सम्प्रदायको विद्वान महासिद्ध ख्यास्ड्रुब कर्मछाग्मेद र पल्युल सम्प्रदायको पहिलो सिंहासन-धारक विद्याधर कुन्जाङ शेसरबको जीवनकाल देखि निधिअन्वेषक निर्माणकाया मिग्युर दोर्जेको गगंधर्माको शिक्षण अभ्यास परम्परामा पनि यो सम्प्रदायको गहिरो सम्बन्ध रहँदै आएको छ।<ref>Ven. Tsering Lama Jampal Zangpo, '''A Garland of Immortal Wish-fulfilling Trees''': The Palyul Tradition of the Nyingmapa. Snow Lion, (c)1988</ref> यस सम्प्रदायको प्रमुख परम गुरू तथा वर्तमानको बाह्रौं सिंहासन-धारकमा कर्म कुछेन रिन्पोछे रहन्नु भएको छ । [[तिब्बत]] ([[चीन|चिन]]), [[नेपाल]], भारत, भुटान, ताइवान, मलेशिया, होंगकोंग, सिंगापुर, अमेरिका, इङ्गल्याण्डइङ्ल्यान्ड, जर्मनी, स्विट्जरल्याण्ड आदि एसियाली, पश्चिमी र युरोपेली मुलुक हरूमा यस सम्प्रदायको धेरै बौद्ध शिक्षा तथा ध्यान केन्द्र र शाखाहरू पनि रहेको छन् ।<ref>http://www.palyul.org/eng_centers-list.htm</ref>
 
==नाम्ड्रोल्लिङ==
[[नाम्ड्रोल्लिङ]] (वा थेग्छोग नाम्ड्रोल शद्ड्रुब दरग्यास लिङ) विश्वमा तिब्बती बौद्ध धर्म अन्तर्गत ञिङमा सम्प्रदायको सबै भन्दा ठूलो शिक्षा केन्द्र मध्ये एक हो । यो शिक्षा केन्द्र दक्षिण भारत, कर्नाटक, मैसूर जिल्ला को बैलकुप्पेमा पर्दछ । हाल यहाँ हजारौं विधार्थीहरुको लागि छात्रावास, शिक्षा केन्द्र, पुस्तालय, अस्पताल, ध्यान केन्द्र इत्यादि पनि रहेको छन् । यसको स्थापन सन् १९६२ मा [[पद्म नोर्बु रिन्पोछे]]लेरिन्पोछेले गर्नु भएको थियो ।
 
==प्रमुख शिष्यहरू==
पङ्क्ति ७६:
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
{{DEFAULTSORT:Penor Rinpoche}}
[[Categoryश्रेणी:१९३२ जन्म]]
[[Categoryश्रेणी:२००९ मृत्यु]]
[[Categoryश्रेणी:२०औं शताब्दीका बौद्ध गुरु]]
[[Categoryश्रेणी:तिब्बती लामा]]
[[Categoryश्रेणी:ञिङमा लामा]]
[[Categoryश्रेणी:रिन्पोछे]]