"श्रम विभाजन" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ६:
* ३. जटिल श्रम विभाजन
विभिन्न पेशामा लागेका मानिसले आआफ्ना काममा विशिष्टता हासिल गर्छन् । कृषि जस्ता सामान्य पेशामा हुने श्रम विभाजनलाई रल श्रम विभाजन भनिन्छ भने औद्योगिक क्षेत्रमा हुने श्रम विभाजनलाई जटिल श्रम विभाजन भनिन्छ । जटिल श्रम विभाजनलाई पनि पूर्ण प्रक्रियाको श्रम विभाजन र अपूर्ण प्रक्रियाको श्रम विभाजनमा वर्गीकरण गर्न सकिन्छ ।
== श्रम विभाजनको लाभ==
श्रम विभाजनबाट उत्पादकत्वमा वृद्धि हुन्छ; चाहे त्यो सूई को निर्माण हो, न्यायिक कार्य हो वा स्वास्थ्य-सेवा वा अन्य कुनै । उत्पादकत्व मा यो वृद्धि विविध प्रकारबाट आउँछ-
 
# श्रमिकलाई उनलाई निर्धारित कार्यांश मा मात्र आफ्नो ध्यान केन्द्रित गर्ने मौका मिल्छ। श्रमिक लाई त्यहीँ काम गर्न पर्छ जुन काम गर्न ऊ सबैभन्दा राम्रो छ।
# काम सिक्नको लागि कम समय लाग्छ।
# एउटा काम नै पटकपटक गर्दा त्यस कामलाई चाँडै सम्पन्न गर्ने तरिका जानिन्छ।
# श्रमिक कम समय मा नै आफ्नो काममा अभ्यस्त हुन्छ, अत: चाँडै उत्पादन मेंलगाया गर्न सकिन्छ।
# एक काम के बाद दूसरे काम में जाने में होने वाली समय की बर्बादी कम हो जाती है।
# उत्पादन की गुणवत्ता में वृद्धि होती है क्योंकि कार्यका प्रत्येक भाग अत्यन्त कुशल श्रमिकों द्वारा सम्पन्न किया गया होता है।
==यो पनि हेर्नुहोस्==
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/श्रम_विभाजन" बाट अनुप्रेषित