"संवैधानिक अदालत" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-कानून +कानुन)
सा →‎top: clean up, replaced: अफ्रीका → अफ्रिका स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति ४:
 
[[Image:Karlsruhe bundesverfassungsgericht.jpg|thumb|''जर्मनीको संघीय संवैधानिक न्यायालय भवन'' (BVerfG) in [[Karlsruhe]]]]
'''संवैधानिक अदालत''' एक उच्च न्यायालय हो जसले मुख्य रूपमा संवैधानिक कानुनसँग सम्बन्धित बिषयमा कार्य गर्द छ। यसका मुख्य अख्तियारी चुनौती दिईएको कानुन वास्तवमा असंवैधानिक छ कि छैन, जस्तो कि संवैधानिक रूपमा स्थापित अधिकार र स्वतन्त्रतासँग बिरोधाभास छ छैन भनी अधिकार प्रयोग गर्नु हो।
 
यस लेखमा सूची भएको देशहरूमा भिन्नै संवैधानिक अदालत छ। धेरै देशहरूमा भिन्दै संवैधानिक अदालत छैन, बरु यसको सट्टामा उनिहरूको सर्वोच्च अदालतलाई संवैधानिक न्यायिक अधिकार प्रत्यायोजित गरिएको छ। तथापी, यस्ता अदालतहरूलाई कहिले काही "संवैधानिक अदालत" भनिन्छ, उदाहरणको लागी, कसै कसैले संयुक्त राज्य अमेरिकाको सर्वोच्च अदालतलाई, "विश्वको सबैभन्दा पुरानो संवैधानिक अदालत" भनेका छन किन भनें असंवैधानिक भएको भनी कानुनलाई बदरभागी गराउने यो विश्वमा पहिलो अदालत हो(मारबुरी बि. मैडिसन),जबकि यो भिन्नै संवैधानिक अदालत होईन। ऑस्ट्रियाले सन १९२०मा विश्वको पहिलो अलग संवैधानिक अदालत स्थापित गर्‍यो, यसको अबण्धारणा हेन्स केल्सनले तयार गरेका हुन। यध्यपि यसलाई सिर्जना गर्ने संविधान सगै यसलाई निलम्बित गरियो, १९३४ देखि १९४५ सम्म। यसभन्दा पहिले, केवल अमेरिका र ऑस्ट्रेलियाले मात्रै सर्वोच्च अदालतको माध्यमबाट न्यायिक पुनराबलोकनको अवधारणा अपनाएका थिए।
 
[[Image:Zdanie konstitucionnogo suda.jpg|thumb|रुसको संवैधानिक अदालत।]]
पङ्क्ति ६१:
<li>स्लोवाकिया
<li>स्लोवेनिया
<li>दक्षिण अफ्रीकाअफ्रिका
<li>स्पेन
<li>ताइवान (चीन गणराज्य)