"पहिलो विश्वयुद्ध" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: अष्ट्रेलिया → अस्ट्रेलिया स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा →‎पृष्ठभूमि: clean up, replaced: अफ्रीका → अफ्रिका स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति ४८:
 
== पृष्ठभूमि ==
[[औद्योगिक क्रान्ति]]को कारण संसारका सबैठूला देशहरुले आफ्नो उद्योगको निम्ति कच्चा पदार्थ प्राप्त गर्नका साथै आफ्ना देशमा मेसिनद्वारा उत्पादित सामानहरू बेच्नको निम्ति संसारका कमजोर देशहरुलाई उपनिवेश बनाउन चाहन्थे | यो उद्देश्य प्राप्तिको निम्ति सैनिक शक्तिमा वृद्धि गराउनुका साथै कूटनैतिक सन्धिहरु पनि गरे | यो होडबाजीमा राष्ट्रहरुमा अविश्वास र वैमनस्यता बढ्यो र युद्ध गर्नु अनिवार्य भयो। [[अष्ट्रिया|ऑस्ट्रिया]]को सिंहासनको उत्तराधिकारी आर्चड्युक फर्डिनेंड र उनकी पत्नीको हत्या यस युद्धको तात्कालिक कारण थियो। यो घटना २८ जून, १९१४ मा सेराजेवोमा भएको थियो। एक महिनापछि ऑस्ट्रियाले सर्बियाको विरुद्धको युद्ध घोषणा गरयो। [[रुस|रूस]], [[फ्रान्स]] र [[ब्रिटेन]]ले सर्बियालाई सहायता गरे र जर्मनीले आस्ट्रियालाई। अगस्तमा [[जापान]], ब्रिटेन आदिको तर्फबाट, अनि केही समयपछि टर्की, जर्मनीको तर्फबाट, युद्धमा सामेल भए। यो महायुद्ध यूरोप, एसिया अनि अफ्रीकाअफ्रिका तीन महाद्वीपहरुमा जल, थल तथा आकाशमा लडियो| शुरुमा जर्मनीले जित्यो। १९१७ मा जर्मनीले धेरै व्यापारिक जहाजहरुलाई डुबाइदियो। यसले गर्दा [[संयुक्त राज्य अमेरिका|अमेरिका]] ब्रिटेनको तर्फबाट युद्ध स्थलमा उत्रियो तर [[रूसी क्रान्ति]]को कारण रूस यस युद्धबाट हट्यो। सन् १९१८ मा ब्रिटेन, फ्रान्स र अमेरिकाले जर्मनी आदि राष्ट्रहरुलाई पराजित गरे। जर्मनी र आस्ट्रियाको अनुरोधमा ११ नोभेम्बर १९१८ मा युद्धको समाप्ती भयो।
 
== लडाईंहरु ==