"इन्डोनेसिया एयर एसिया विमान ८५०१" का संशोधनहरू बिचको अन्तर

+सुधार
सा clean up, replaced: इण्डोनेसिया → इन्डोनेसिया (2) स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति ७३:
}}
 
'''इन्डोनेसिया एयर एसिया विमान ८५०१''' ('''QZ8501'''/'''AWQ8501''') एउटा इन्डोनेसियाली अन्तर्राष्ट्रिय उडान थियो जुन २८ डिसेम्बर २०१४ मा [[इन्डोनेसिया|इन्डोनेसिया]] देखि [[सिङ्गापुर]] जाँदै गर्दा हवाई यातायात नियन्त्रणकर्ताको सम्पर्क विच्छेद पछि बेपत्ता भएको थियो ।<ref name="अनलाईनखबर">{{cite news|title=१६२ यात्रुसहित एयर एसियाको विमान सम्पर्कविहीन|url=http://www.onlinekhabar.com/2014/12/222660/|accessdate=२८ डिसेम्बर २०१४}}</ref> विमानमा १५५ यात्रु सहित ७ विमान चालक दलका सदस्य थिए ।<ref name="रातोपाटी">{{cite news|title=
हराइरहेका एयर एसियाको विमानमा कुन देशका कति यात्रु ?|url=http://www.ratopati.com/2014/12/28/193708.html|accessdate=२८ डिसेम्बर}}</ref> विमान इन्डोनेसियाको स्थानीय समयअनुसार विहान ७:०० बजेदेखि सम्पर्क बिहीन भएको हो ।
 
पङ्क्ति ८५:
|-
! scope="col" style="width:80px;"| [[अन्तर्राष्ट्रिय प्रमाणिक समय|यूटिसी]]
! scope="col" style="width:80px;"| पश्चिमी इण्डोनेसियाईइन्डोनेसियाई समय<br />यूटिसी+७
! scope="col" style="width:80px;"| सिङ्गापुर प्रमाणिक समय<br />यूटिसी+८
|-
पङ्क्ति ११३:
| rowspan="2" | ०७:३०
| rowspan="2" | ०८:३०
| rowspan="2" style="text-align:left;" | निर्धारित अवतरण समय सिङ्गापुर पुग्न असफल<ref name=Flightradar24>{{cite web|title=QZ8501 / Indonesia AirAsia|url=http://www.flightradar24.com/flight/qz8501|website=FlightRadar24|accessdate=28 December 2014}}</ref>
|-
| scope="row" | ००:३०
पङ्क्ति १२३:
== यात्रुहरू तथा चालक दल समुह ==
 
एयर एसिया विमानले जारी गरेको आफ्नो विज्ञप्तीमा विभिन्न राष्ट्रका १६२ यात्रु तथा चालक दलको सदस्य रहेको जनाएको छ, जसमा १४४ वयस्क, १७ बच्चा सहित १ शिशु रहेको छ । क्याबिन सदस्यमा चार विमान परिचारिका थिए । अतिरिक्त रूपमा, एयर एसिया विमानसँग एउटा इन्जिनियर समेत रहेको थियो ।<ref name="AirAsia">{{cite web|url=http://crisis.airasia.com/index.html|title=AirAsia Indonesia Flight QZ8501|author=AirAsia|publisher=|accessdate=28 December 2014}}</ref>
 
विमानमा सवार [[विमान चालक|पाइलट]]हरू निम्न थिए:<ref>{{cite news|title=LIVE BLOG: AirAsia QZ8501 from Indonesia to Singapore missing|url=http://www.channelnewsasia.com/news/singapore/liveblog-airasia-qz8501/1553132.html|accessdate=28 December 2014|publisher=Channel NewsAsia|date=28 December 2014}}</ref>
*क्याप्टेन इरियान्टो, उनले यस भन्दा पूर्व २०,५३७ घण्टा विमान उडाईसकेका थिए जसमा ६,१०० एयर एसिया एयरबस A320 रहेको थियो ।
*पहिलो अधिकृत रेमी इमानुअल प्लेसल, उनले यस भन्दा पूर्व २,२७५ घण्टा एयर एसिया इण्डोनेसियाइन्डोनेसिया विमान उडाईसकेका थिए ।<ref>{{cite web|url=http://crisis.airasia.com/index.html|titlename="AirAsia Indonesia Flight QZ8501|author=AirAsia|publisher=|accessdate=28 December 2014}}<"/ref>
 
{| class="sortable wikitable"