"फोर्ब्स" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन |
सा बोट: स्वचालित पाठ परिवर्तन (-पोल्याण्ड +पोल्यान्ड) |
||
पङ्क्ति २५:
'''फोर्ब्स''' एउटा अमेरिकी [[व्यापार|व्यापारिक]] पत्रिका हो। पाक्षिक रूपमा प्रकाशित हुने यो पत्रिकाले [[अर्थ]], [[उद्योग]], लगानी र बजारमुखी विषयलाई मुख्य रूपमा स्थान दिने गरेको छ। यस बाहेक यो पत्रिकाले [[प्रविधि]], [[सञ्चार]], [[विज्ञान]], [[राजनीति]] र व्यवस्थासँग सम्बन्धित विषयहरूमा समेत आफ्नो प्रतिवेदन जारी गर्दछ। यसको प्रधान कार्यालय [[अमेरिका]]को [[जर्सी सिटी, न्यू जर्सी|जर्सी सिटी]], न्यू जर्सीमा रहेको छ। यो पत्रिकाद्वारा जारी गरिने [[संसारको सबैभन्दा शक्तिशाली व्यक्तिहरूको फोर्ब्स सूची|संसारको सबैभन्दा शक्तिशाली व्यक्तिहरू]], [[फोर्ब्स ४००|अमेरिकी धनीहरू]], [[फोर्ब्स ग्लोबल २०००|विश्वका उत्कृष्ट कम्पनीहरू]], [[विश्वका १०० शक्तिशाली महिलाहरू]] र [[विश्वका अर्बपतिहरू]]को सूची तथा क्रमाङ्कको लागि संसारमा प्रसिद्ध रहेको छ। यो पत्रिकाको अन्तर्राष्ट्रिय संस्करण [[एसिया]] र [[युरोप]]बाट समेत प्रकाशित हुन्छ। यो पत्रिकाको प्रधान सम्पादक [[स्टिभ फोर्ब्स]] हुन् भने [[प्रमुख कार्यकारी अधिकृत|कार्यकारी अधिकृत]] [[माइक फेडर्ले]] रहेका छन्।
कम्पनीको अन्य प्रकाशनहरूमा फोर्ब्स एसिया, फोर्ब्स लाइफ र फोर्ब्स विमिन पत्रिकाहरू रहेका छन्। यस बाहेक फोर्ब्सको [[चीन]], [[क्रोएसिया]], [[भारत]], [[इन्डोनेसिया]], [[इजरायल]], [[कोरिया]], [[
==कम्पनीको इतिहास==
|