"कार्ल रादेक" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
सा बोट: स्वचालित पाठ परिवर्तन (-पोल्याण्ड +पोल्यान्ड)
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
'''कार्ल रादेक''' (सन् १८८५-१९३९) - उन्नाइसौं शताब्दीको अन्तिम दशकको सुरुदेखि गलीशया, [[पोल्याण्डपोल्यान्ड]] र [[जर्मनी]]का सामाजिक-जनवादी आन्दोलनमा भाग लिएका थिए । [[पहिलो विश्वयुद्ध|प्रथम विश्वयुद्ध]] सन् १९१४-१९१८) का वर्षहरूमा अन्तर्राष्ट्रियतावादी स्थितिमा अडेर रहेका थिए, यद्यपि कहिलेकाहीँ केन्द्रवाद (मजदुर आन्दोलनमा एक अवसरवादी धारा)तर्फ झुक्न पुदथे । सन् १९१७ देखि [[रुस|रुसी]] [[बोल्सेविक]] पर्टीका सदस्य थिए, पछि गएर चाहिँ पार्टीविरोधी क्रियाकलापमा संलग्न रहेको हुनाले पार्टीबाट निष्कासित गरिए । <ref>[[भ्ला. इ. लेनिन]]: संकलिन रचना / भाग १-४. [[काठमाडौँ]]: ऐरावती प्रकाशन, २०६३. p. ४९३</ref>
 
==स्रोतहरू==
"https://ne.wikipedia.org/wiki/कार्ल_रादेक" बाट अनुप्रेषित