"स्त्री प्रजनन प्रणाली" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-अगाडी +अगाडि)
सा बोट: स्वचालित पाठ परिवर्तन (-अंगहरू +अङ्गहरू)
पङ्क्ति १८:
}}
स्त्री प्रजनन प्रणालीलाई निम्न २ भागमा बिभाजित गरिएको छ :-
# भित्री अंगहरूअङ्गहरू
# बाहिरी अंगहरूअङ्गहरू
 
==‍‍ भित्री अंगहरूअङ्गहरू ==
=== योनीमार्ग ===
{{main|योनीमार्ग}}
योनीमार्ग योनिद्वार पाठेघरको मुख सम्म फैलिएको हुन्छ। यसको भित्ता तन्किनेखालको मांसपेसीले बनेको हुन्छ अर्थात यो एउटा तन्किने खालको मांसपेसीले बनेको हुन्छ। यो महिलाको दुई तिघ्राको कापमा गुदद्वार र मुत्रमार्गको बीचमा अगाडिबाट माथी तिर उठदै पछाडी तिर लगभग ४५ डिग्री कोण बनाई तेर्सो परेको हुन्छ। सामान्यतया योनिमार्गको लम्बाई ७ देखि १० से. मि. र चौडाई ४ देखि ७ से. मि. हुन्छ। यसले मुख्यतया बच्चा जन्माउने, महिनावारी हुंदा रगत बग्ने र बिपरीत लिङ्ग बीच यौन सम्पर्कको लागि मार्ग तथा बाह्य र भित्री प्रजनन अंगहरूलाईअङ्गहरूलाई जोड्ने कार्य गर्दछ।
[[Image:Illu cervix.jpg|right|thumb|स्त्री प्रजनन प्रणालीमा भाग लिने भित्री अंगहरूअङ्गहरू]]
 
=== पाठेघर ===
पङ्क्ति ३८:
 
=== डिम्बाशय ===
[[File:Female genitalia marked.JPG|right|thumb|150px|स्त्री प्रजनन प्रणाली बाहिरी अंगहरूअङ्गहरू (१.[[बाहिरी भगोष्ठ]] २.[[भित्री भगोष्ठ]] ३.क्लिटोरियल हुड ४.[[भगांकुर]] ५.योनीद्वार) ]]
 
== बाहिरी अंगहरूअङ्गहरू ==
 
स्त्री प्रजनन प्रणालीको बाहिरी अंगहरूलाईअङ्गहरूलाई समग्र रूपमा [[योनी]] भनिन्छ। यस अन्तर्गत [[मोन्स प्यूबिस]], [[बाह्य भगोष्ठ]], [[भित्री भगोष्ठ]], [[भगांकुर]],[[भल्बल भेस्टिब्युल|भेस्टिबुल(Vestibule)]], [[बार्थोलिन ग्रन्थीहरू|भेस्टिबुलर /बार्थोलिन ग्रन्थीहरू]] पर्दछन।
 
== महिनावारी चक्र ==