"भारत सरकार" का संशोधनहरू बिचको अन्तर

सा 2401:4900:16B3:88B1:2:1:5625:D8EA (वार्तालाप)द्वारा 1997kBद्वारा गरिएको पछिल्लो संशोधनतर्फ उल्टाइएका सम्पादनहरू
चिनो: रोलब्याक
सा बोट: स्वचालित पाठ परिवर्तन (-अंगहरू +अङ्गहरू)
पङ्क्ति ३:
'''भारत सरकार''', जो आधिकारिक रूपमा '''संघीय सरकार''' अनि '''केन्द्रीय सरकार'''को नामले जानिन्छ, २८ राज्यहरू तथा सात केन्द्र शासित प्रदेशहरूको संघीय एकाई जो संयुक्त रूपले '''[[भारत|भारतीय गणराज्य]]''' भनिन्छ, [[भारतीय संविधान]]द्नारा स्थापित '''भारत सरकार''' [[नयाँ दिल्ली]], [[नयाँ दिल्ली|दिल्ली]]बाट कार्य सञ्चालन गरिन्छ.
 
[[भारत]]का नागरिकहरूसित संबंधित बुनियादी दीवानी र फौजदारी कानुन जस्ता नागरिक प्रक्रिया संहिता, भारतीय दंड संहिता, अपराध प्रक्रिया संहिता, आदि मुख्यतः संसदद्नारा बनाइन्छ. संघ र प्रत्येक राज्य सरकार तीन वटै अंगहरूअङ्गहरू [[कार्यपालिका]], [[व्यवस्थापिका|विधायिका]] अनि [[न्यायपालिका]]का अन्तर्गत काम गर्दछ। संघीय र राज्य सरकारहरूमाथिर लागू कानुनी प्रणाली मुख्यतः [[English Common and Statutory Law|अङ्ग्रेजी साझा र वैधानिक कानुन]]मा आधारित छ। . भारत केही अपवादहरूका साथ [[International Commission of Jurists|अन्तरराष्ट्रिय न्यायालय]]को न्याय अधिकारितालाई स्वीकार गर्छ। स्थानीय स्तरमा '''पंचायती राज प्रणाली'''द्वारा शासनको विकेन्द्रीकरण गरिएकोछ।
[[भारतीय संविधान|भारत का संविधान]]ले भारतलाई एक [[सार्वभौमिक]], [[समाजवादी]] गणराज्यको उपाधि दिन्छ। भारत एक [[लोकतांत्रिक गणराज्य]] हो, जसओ [[द्विसदनात्मक]] [[संसद]] [[वेस्टमिन्स्टर शैली]]को संसदीय प्रणालीद्वारा संचालित छ। यसको शासनमा तीन मुख्य अंग हुन्। [[न्यायपालिका]], [[कार्यपालिका]] र [[व्यवस्थापिका]]।
"https://ne.wikipedia.org/wiki/भारत_सरकार" बाट अनुप्रेषित